सामुदायिक विद्यालयले लिने गरेको शुल्क बन्द गर्न ध्यानाकर्षण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुले नियम विपरीत शुल्क असुलिरहेको विषयमा नगरका मेयर पदम बोगटी लाई ध्यानकर्षण गराएको छ । बिहीबार नेकपा नेताहरुले बोगटी संग भएको भेटवार्तामा नियम विपरीत शुल्क लिने सामुदायिक विद्यालयहरुलाई कारबाही गर्न र विद्यालयहरुलाई शुल्क लिन बन्द गराउन माग गरेका हुन् ।मेयर बोगटीले नेपाल कम्युनिस्ट पार्टी र […]
२०८० बैशाख २९ गते, शुक्रबार