अखिल क्रान्तिकारी सुनसरीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । अखिल क्रान्तिकारी सुनसरीले बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि जनमतसंग्रह भन्ने मुल नाराका साथ जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणमा पार्टीको केन्द्रिय सदस्य तथा धनकुटा -सुनसरी इन्चार्ज दिपेश र संगठ्नका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश इन्चार्ज कमरेड पुस्प न्योपानेले विद्यार्थीसँग संबंधित आधारभूत बिसयमा एव संगठनमा विद्यार्थीको भुमिका,अधिकार र कर्तव्यका बारेमा […]
२०७८ पुष २६ गते, सोमबार