इजरायल जानेलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका छनोट भएका युवाका लागि काठमाडौँका विभिन्न पाँच अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाएको छ । विभागका अनुसार इजरायलका छनोट भएकालाई वीर अस्पताल, निजामती सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी बल अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ ।विभागले मङ्गलबार सूचना सार्वजनिक गर्दै तोकिएका […]
२०७८ मंसिर १५ गते, बुधबार