अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा ‘विद्यार्थी जागरण अभियान–२०७८’ सुरु
काठमाडौं । अखिल (क्रान्तिकारी) मकवानपुरले ‘वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह’ भन्ने मूल नाराका साथ “विद्यार्थी जागरण अभियान–२०७८” भव्यताका साथ उद्घाटन गरेको छ । उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि नयनले कलम र तारा अंकित विद्यार्थी सङ्गठनको झन्डा अखिल (क्रान्तिकारी) मकवानपुरका कार्यवाहक अध्यक्ष ललित घलानलाई हस्तान्तरण गरी औपचारिक रूपमा अभियान उद्घाटन गरेको हो ।उद्घाटन समारोहलाई […]
२०७८ मंसिर २३ गते, बिहीबार