मृत घोषित बच्चा रोएपछि…
काठमाडौं, चीनको एक असपतालमा मृत घोषित एक बच्चा दुई दिनपछि रोएपछि उपचार गर्ने डाक्टर फसादमा परेका छन् । डाक्टरले बचचालाई मृत घोषित गरेको दुई दिनपछि अन्तिम संस्कारका लागि तयारी गर्दा बच्चा रोएको हो ।गत साता सोमबार हेफेईमा रहेको अन्तिम संस्कार स्थलमा बच्चालाई पुर्नै लाग्दा बच्चा रोएको आवाज मलामीले सुनेका थिए । सो घटनापछि प्रशासनले अस्पतालका […]
२०७० मंसिर १३ गते, बिहीबार
 
                 
                             
                             
                         
                        