रुसका बेहुला जर्मनीकी बेहुलीबीच हिन्दू रीतिअनुसार बिबाह

काठमाडौं । एक जर्मन पुरुषले हिन्दू रीतिअनुसार रुसी स्कूलकी शिक्षिकासँग विवाह गरेपछि सामाजिक सञ्जालमा उक्त बिबाहको निकै चर्चा भइरहेको छ । ति जोडीले हिन्दू रीतिअनुसार बिबाहमा गणेश पूजा, हल्दी, सप्तपदी र अन्य अनुष्ठानसमेत गरेका थिए । विवाह गुजरातको हिम्मतनगरमा भएको हो । टाइम्स अफ इन्डियाका अनुसार जर्मनीका क्रिस मुलरले रुसकी स्कूल शिक्षिका जुलिया उख्वाकाटिनासँग विवाह […]
२०७८ पुष ७ गते, बुधबार