विच्याट लाइभमा नाक कोट्याउन नपाइने !

काठमाडौं । विच्याटले लागू गरेको नयाँ नियमानुसार अब विच्याट प्रयोगकर्ताहरुले लाइभ स्ट्रिमिङ गर्दा नाक कोट्याउने तथा नितम्बमा थप्पड हान्ने जस्ता क्रियाकलापहरु गर्न पाइने छैन । टेन्सेन्ट होल्डिङ्स कम्पनीको स्वामित्वमा रहेको विच्याट चीनमा निकै लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै छ । विच्याटमा ऋजबललभ िनामक निकै लोकप्रिय फिचर छ […]
२०७८ जेष्ठ ३० गते, आईतवार