८ वर्षीय बच्चाको बार्षिक कमाई झण्डै ३ अर्ब !

काठमाडौं ,६ पुष । अमेरिकाका ८ वर्षीय बालक रेयान काजीले एक वर्षमा २.६ करोड डलर (करिव २ अर्ब ९६ कराेडभन्दा बढी रुपैयाँ) कमाएका छन् । रेयान एउटा युट्युबर हुन्, उनले युट्युबमा खेलौनाको समीक्षा गर्छन् र रेयन वर्ल्ड नामक युट्युबमा अपलाेड गर्छन् । यसै युट्युब च्यानलबाट उनले २०१९ मा २.६ करोड डलर कमाएका हुन् । फोर्ब्स […]
२०७६ पुष ६ गते, आईतवार