जुवामा श्रीमती हारे पछि

काठमाडौं, १८ जेठ । भारतको ओडिशाको बालेश्वर जिल्लामा एउटा आश्चर्यजनक घटना भएको छ। एक पुरुषले जुवामा आफ्नी श्रीमतीसमेत हारेका छन् । आरोपअनुसार उनले जुवामा श्रीमती हारेपछि जित्नेलाई जिम्मा लगाएका थिए । जुवामा अर्काकी श्रीमती जितेपछि जित्नेले श्रीमानकै सामु बलात्कारसमेत गरेको बताइएको छ। ओडिशा प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार पीडितले प्रहरीमा बलात्कारसम्बन्धी उजुरी गरेकी छन् । उजुरीपछि […]
२०७५ जेष्ठ १८ गते, शुक्रबार