कान नसुन्ने सेताे बिरालोले गर्नेछ यसपालिकाे विश्वकपमा भविष्यवाणी !

काठमाडौं, २८ जेठ । यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे । ‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् । मुसा भगाउने […]
२०७५ जेष्ठ २८ गते, सोमबार