घोडामा सवार व्यक्तिलाई पनि मापसेबापत जरिवाना
काठमाडौँ, १५ फागुन । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउन विभिन्न मुलुकमा रोक लगाइएको छ । तर मापसे गरेर घोडामा सवार व्यक्तिलाई पनि भारी रकम जरिवाना गरिएको घटना भने धेरैलाई अनौठो लाग्न सक्छ । कयौं मुलुकमा मापसे गरी सवारी साधन चलाउनु अपराध मानिन्छ र त्यसबापत चालकले सजाय तथा जरिवानासमेत तिर्नु पर्दछ । अमेरिकाको […]
२०७४ फाल्गुन १५ गते, मंगलवार