महिलाको दूधको मुल्य प्रतिलिटर २० डलर !

काठमाडौं, ११ मंसिर । गाई, भैसीको दूध त बिक्री हुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । महिलाले आफ्नो दूध पनि बिक्री गर्छन भन्दा तपाईँलाई पत्यार नलाग्नसक्छ, तर यो सत्य हो । विश्वमा यस्ता देश पनि छन जहाँ महिलाले आफ्नो दूध दुहेर बिक्री गरिरहेका छन् । कम्बोडियाका महिलाले आफ्नो दूध प्रतिलिटर सात डलरमा अमेरिकामा बिक्री […]
२०७४ मंसिर ११ गते, सोमबार