बच्चा चोर्न आएको आरोपमा ६ जनाको हत्या

काठमाडौं, जेठ ५ । भारतको झारखण्डमा बच्चा चोरको आरोपमा ६ जनाको हत्या भएको छ । गाउँबाट बच्चा चोर्न लागेको हल्लाका आधारमा गाउँलेहरुले ६ जनालाई कुटपिट गरी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । झारखण्डको दुई गाउँमा नौलो अपरिचित व्यक्तिलाई बच्चा चोर भएको आरोपमा गाउँलेले कुटपिट गरेर हत्या गरेका हुन् । ४ दिन पहिले पनि यस्तै […]
२०७४ जेष्ठ ५ गते, शुक्रबार