गन्जी र हाफ पाइन्ट लगाउँदै विरोध !

काठमाडौं, १४ मंसिर । भारतीय जनता पार्टीका विधायक विनय बिहारीले कुर्ता र पाइजामा फुकालेर गन्जी र हाफ पाइन्ट लगाउँदै विरोध जनाएका छन् । भारतीय संचारमाध्यमका अनुसार उनले आफ्नो कुर्ता केन्द्रीय सडक परिवहन मन्त्री नितिश गडकरीलाई पठाएका छन् भने पाइजामा बिहार राज्यका मुख्यमन्त्री नितिशकुमारलाई पठाएका छन् । भारतको बिहार राज्यका विधायक उनी सोमबार विधानसभा परिसरमा गन्जी […]
२०७३ मंसिर १४ गते, मंगलवार