पतिले नै बन्धक बनाए पछि ..

काठमाडौ, ५ साउन । दाइजो नपाएको निहुँमा आफ्नै श्रीमानबाट बन्धक बनाइएकी महिलाको मङ्गलबार प्रहरीले उद्धार गरेको छ । ससुरालीबाट माग गरेको दाइजो नल्याएको निहुँमा वीरगन्ज उपमहानगरपालिका–३०, उदयपुरघुर्मी निवासी अनिलकुमार यादवले श्रीमती ममतादेवी यादवलाई विगत १० दिनदेखि घरमै बन्धक बनाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ममतादेवीको उद्धार गरेको हो । विगत […]
२०७३ श्रावण ५ गते, बुधबार