घरमा शौचालय र बिजुली नभएपछि ….

काठमाडौ, २९ बैशाख । भारत मध्य प्रदेशस्थित सिहोर जिल्ला प्रशासनले घरमा शौचालय नभएको र बिजुली नजोडेको भन्दै बिबाहमा हेलिकोप्टर प्रयोगमा रोक लगाएको छ । जिल्ला प्रशासनले घरमा शौचालय बनाएपछि मात्र अजमल नगरका ५० वर्षीय किसान सुरज सिंह गुर्जरलाई हेलिकोप्टरमा दुलही भित्राउने अनुमति दिएको छ । यसपछि सुरजले छोराका लागि हेलिकोप्टरमा बुहारी भित्राउन शौचालय बनाउने सर्त […]
२०७३ बैशाख २९ गते, बुधबार