यस्तो पो बाबु !

काठमाडौँ । अमेरिकाको टेक्सासका थोमस हेनरीले आफ्नी छोरीको १५ औँ जन्मदिन (बर्थडे) को पार्टीमा ६० करोड रूपैयाँभन्दा बढी खर्च गरेका छन् । एक लिगल र्फमका मालिक समेत रहेका हेनरीले सान एन्टोनियोमा आफ्नी १५ वषीर्या छोरी माया हेनरीको बर्थडे पार्टीलाई भव्य बनाउने क्रममा ६० लाख डलर खर्च गरेका हुन् । टेक्सासमा १५ औँ बर्थडेमा हुने उत्सवलाई […]
२०७२ चैत्र ६ गते, शनिबार