Main Banner

आज काठमाडौं उपत्यकामा १३९ सहित ४८४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । आज काठमाडौं उपत्यकामा १३९ सहित ४८४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् । मन्त्रालयले कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १० […]

२०७७ श्रावण २८ गते, बुधबार

सहिद पुत्र प्रकाशलाई तत्काल रिहा नगरे सशक्त प्रतिरोध !

काठमाडौँ । अखिल (क्रान्तिकारी)ले संगठनका केन्द्रीय सदस्य तथा सहिद पुत्र प्रकाश बास्तोलालाई साउन २५ गते पोखराको महेन्द्रपुल नजिकको ओम हस्पिटलमा उपचारको क्रममा रहेको बेला गिरफ्तार गरेकोमा घोर निन्दा एवम् भर्त्सना गरेको छ । साथै उक्त गैरन्यायीक गिरफ्तारीविरूद्ध बोल्न मानव अधिकार, नागरिक समाज ,पत्रकार बुद्धीजिवीलगायत सम्पूर्णमा अपिल गर्दै स-सम्मान रिहाईको मागसमेत गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी […]

२०७७ श्रावण २८ गते, बुधबार

पशुपति क्षेत्रमा कोरोना देखिएपछि सबै पसल बन्द

काठमाडौं । पशुपति क्षेत्रमा गत शुक्रबार एक जना पसलेलाई कोरोना देखिएपछि स्थानीय व्यवसायीको समन्वयमा सबै पसलहरु बन्द गरिएको छ । गौशालास्थित पशुपति क्षेत्रमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्रका सबै पसल तथा फूटपाथमा राखिएका पूजा सामग्री पसलहरु आगामी आइतबारसम्मका लागि बन्द गरिएको हो ।महानगरीय प्रहरी वृत गौशालाका प्रमुख जितेन्द्र बस्नेतले थप संक्रमण बढ्न नदिन वडाको समन्वयमा […]

२०७७ श्रावण २८ गते, बुधबार

नेकपाद्वारा जुम्ला घटनाको भत्र्सना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको भेरी–कर्णाली ब्युरोले साउन २४ गते राती जुम्लामा भएको घटनाको घोर भत्र्सना गरेको छ ।ब्युरो इन्चार्ज रविले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई वडा अध्यक्ष भक्त रोकायासहितको समूहले आक्रमण गरी गिरफ्तार गराएको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् । प्रेस विज्ञप्तिमा जनयुद्धकालीन दमनको झल्को दिने गरी गरिएको गुन्डाराज र […]

२०७७ श्रावण २८ गते, बुधबार

अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

काठमाडौं । आज अगस्ट १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस । आज नेपाललगायत विश्वमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । यस वर्ष कोरोना भाइरसका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थालिएको छ । दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त […]

२०७७ श्रावण २८ गते, बुधबार

काठमाडौं उपत्यकामा १३४ जनासंगै देशभर ६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३४ जनासंगै देशभर ६ सय ३८ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमााडौंमा मात्र १ सय १० संक्रमित थपिएका छन् भने ललितपुरमा १६ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार […]

२०७७ श्रावण २७ गते, मंगलवार

नेकपाद्वारा सहिद लखनको स्मृतिमा चौतारो निर्माण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ समिति रोल्पाले जनयुद्धको समयमा जनमुक्ति सेनाका तत्कालीन कम्पनी कमान्डर सहिद रूपलाल ओली ‘लखन क्षेत्री’ स्मृतिमा परिवर्तन गाउपालिका वडा नं ३ हाइबाङ्मा निर्मित स्मारक चौतारी भव्य समारोहका बीच उद्घाटन गरेको छ । लखन क्षेत्रीले धादिङको कृष्णभीरमा सहादत प्राप्त गरेका थिए ।स्मारक उद्घाटन कार्यक्रम नेकपा परिवर्तन गाउँ समितिका सेक्रेटरी महेशको […]

२०७७ श्रावण २७ गते, मंगलवार

ह्वाइटहाउस बाहिर गोली चल्यो !

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित पत्रकार सम्मेलन गरिरहँदा राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको छ ।सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गोली चलेपछि सुरक्षाकर्मीले ट्रम्पलाई भित्र लगेका थिए। केही बेरपछि बाहिर आएर ‘स्थिति नियन्त्रणमा छ’ भन्दै उनले पत्रकार सम्मेलन जारी राखेका थिए। पत्रकार सम्मेलन छाडेर भित्र गएको नौ मिनेटपछि ट्रम्प पुनः सम्मेलनस्थल फर्केका […]

२०७७ श्रावण २७ गते, मंगलवार

कोरोना संक्रमण : आज ३३८ जना थपिए

काठमाण्डौं । नेपालमा आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सगैँ नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।नेपालमा हाल सम्म १६ […]

२०७७ श्रावण २६ गते, सोमबार

खानेपानी संस्थानका कार्यालय प्रमुख १० लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साह १० लाख ५५ हजार श्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ । अख्तियारको टोलीले खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा काठमाडौंतर्फ आउँदै गर्दा धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको २ लाख […]

२०७७ श्रावण २६ गते, सोमबार