Main Banner

जहाँ संक्रमण त्यहाँ सिल !

काठमाडौं । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको आजको बैठकले उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको छ । जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले सरकारी तथा निजी कार्यालयका काम नियन्त्रित गर्ने […]

२०७७ श्रावण २३ गते, शुक्रबार

नेकपाद्वारा अराजक गतिविधि गर्नेको सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले पार्टी सङ्गठनको नीति, सिद्धान्त र हितविपरीत कार्य गरेको भन्दै जिल्ला सदस्य जमिनलाई कारबाही गरिएको जनाएको छ । नेकपाका ललितपुर सेक्रेटरी विदुषीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्र रहेर देश, जनता, स्वाभिमान र स्वतन्त्रताका पक्षमा भन्दा पनि व्यक्तिगत स्वार्थतिर लागेको भन्दै आफ्नो पार्टीका जिल्ला सदस्य जमिनलाई पार्टीको साधारण सदस्य पनि […]

२०७७ श्रावण २२ गते, बिहीबार

अमेरिकामा काेराेना संक्रमितकाे संख्या ५० लाख र भारतमा २० लाख नाघ्याे !

काठमाडौं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार अमेरिकामा ५८ हजार १ सय ५ र भारतमा ६२ हजार १ सय ७० जना संक्रमित भेटिएका छन् । याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ३१ हजार ६ सय ७३ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या १ लाख ६२ हजार ७ सय ८० पुगेकाे छ । […]

२०७७ श्रावण २३ गते, शुक्रबार

काठमाडौं उपत्यकामा ८७ सहित ३६० जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ८७ जनासहित आज देशभर ३ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । काठमाण्डौं जिल्लामा ७६ जना, ललितपुरका १० जना र भक्तपुरका एक जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना मृतक […]

२०७७ श्रावण २२ गते, बिहीबार

अयोध्यामा राम मन्दिरको शिल्यन्यास भएपछि पाकिस्तानद्वारा कडा आपत्ति

काठमाडौं । भारतको अयोध्यामा राममन्दिर निर्माणको सुरुवातपछि पक्ष र विपक्षमा वहस फेरि सुरु भएको छ । १९९२ मा अयोध्यामा रहेको बाबरी मस्जिद भत्काइएको थियो । जसका कारण यहाँ लामो समयसम्म धार्मिक विवाद बढेको थियो । हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो। भारतीय […]

२०७७ श्रावण २२ गते, बिहीबार

हत्या अभियोगमा २७ बर्ष जेल सजाय काटेका व्यक्ति निर्दोष साबित !

काठमाडौं । हत्या अभियोगमा २७ बर्ष जेल सजाय काटेका झाङ युहान निर्दोष साबित भएपछि रिहा भएका छन् । युहानलाई प्रहरीले चरम यातना दिएर आरोप स्विकार्न लगाएको पनि खुलेको छ । तर पटक पटक लिइएको उनको बयानको व्यहोरा नमिलेपछि उनको मुद्दा पुनः ब्युँताएर उनलाई रिहा गरिएको हो । सन् १९९३ मा दुई बालकको हत्या गरेको अभियोगमा […]

२०७७ श्रावण २२ गते, बिहीबार

आजदेखि सवारीमा जोर विजोर प्रणाली लागू, बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द

काठमाडौं । आजदेखि यातायातका साधनमा फेरि जोर विजोर प्रणाली लागू भएको छ । जोर विजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको […]

२०७७ श्रावण २२ गते, बिहीबार

राजस्व अनुसन्धानका अधिकृत दुई लाख घुससहित पक्राउ

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई लाख घुससहित राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना पक्राउ गरेको छ । राना व्यापारीसँग घुस लिंदै गर्दा बुटवलबाट पक्राउ परेका हुन् । व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित […]

२०७७ श्रावण २१ गते, बुधबार

काठमाडौं उपत्यकामा ६२ सहित ३८१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकामा ६२ जनासहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो संगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ भने आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । आज कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ […]

२०७७ श्रावण २१ गते, बुधबार

लेबनानमा भयानक विस्फोट : मृत्यु हुनेको संख्या ७० पुग्यो !

लेबनानको राजधानी बेरूतमा ठूलो विस्फोट भएको छ। लेबनानका स्वास्थ्यमन्त्रीका अनुसार बेरूतमा भएको भयानक विस्फोटमा सयौं मानिस घाइते भएका छन्। उक्त भीषण विष्फोटमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । उक्त विष्फोटमा करिब ४ हजार मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् […]

२०७७ श्रावण २१ गते, बुधबार