Main Banner

‘सरकारको दमनविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु अधिकार हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारले दमन गर्दै गएमा प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु आफ्नो अधिकार भएको बताएको छ । सो पार्टीका महासचिव विप्लवले हालै पार्टीको मुखपत्र इ–रातोखबरलाई दिएको अन्तर्वार्तामार्फत् सो खुलाशा गरेका हुन् । महासचिव विप्लवले क्रान्ति भन्ने कुरा भित्रभित्रै र बाहिर–बाहिरै गर्ने भन्ने हुँदैन भन्दै केही पत्रकार र पत्रिकाले ढुङ्गा हानेर तरङ्ग नाप्न […]

२०७७ श्रावण १८ गते, आईतवार

नेपालद्वारा भारतलाई कडा जवाफः लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, आवतजावत गर्न कसैले पनि रोक्न सक्दैन

काठमाडौं । भारतीय पक्षले कालापानी,लिम्पियाधुरा क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको भन्दै दार्चुला प्रशासनलाई लेखेको पत्रमा नेपालले कडा जवाफ फर्काएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफी पत्र पठाउँदै आफ्नो भूमिमा आफ्ना जनता निर्वाधरुपमा आवत जावत गर्न सक्ने र त्यस विषयमा कसैले रोक्न नसक्ने उल्लेख गरेका छन ।पत्रमा भारतले दाबी गरेको […]

२०७७ श्रावण १४ गते, बुधबार

भारतीय साम्राज्यवाद–मुर्दावाद !(नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको बिशेष लेख)

१) भूमिका : गत वैशाख २६ गते (८ मे २०२०) रक्षामन्त्री राजनाथ सिंहले भारत सरकारले नेपाली भूमि लिपुलेकदेखि तिब्बतको कैलाश मानसरोबर जोड्ने झण्डै  ३४ किलोमिटर सडक बनाएर दिल्लीबाट उद्घाटन गरी ट्वीटरमा सार्वजनिक गरे पछि देशप्रेमी नेपाली जनता इतिहासमै अभूर्तपूर्व उद्वेलित, आक्रोशित र आन्दोलित हुन शुरु गरे । यो क्रम अद्यावधी जारी छ । भीषणतापूर्वक जारी […]

२०७७ श्रावण १२ गते, सोमबार

अखिल (क्रान्तिकारी) द्वारा भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीलाई कारबाही गर्न माग

काठमाडौँ । अखिल (क्रान्तिकारी) काठमाण्डौ विश्वविद्यालय समितिले शैक्षिक गुणस्तर सुधार र भ्रष्टाचारलगायतका अनियमितताको छानविन र दोषीलाई कारबाही गर्न माग गरेको छ। अखिल (क्रान्तिकारी) काठमाण्डौ विश्वविद्यालय जिल्ला समितिका संयोजक दिपक शर्माले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।संयोजक शर्माद्वारा जारी बिज्ञप्तिमा विगत केही समयदेखि विभिन्न संचार माध्यामहरुमा काठमाण्डौँ विश्वविद्यालयमा भएका आर्थिक अनियमितता लगायतका […]

२०७७ श्रावण ११ गते, आईतवार

पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरवलोकन निवेदनको सुनुवाइ आज

काठमाडौँ । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ । कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष […]

२०७७ श्रावण ११ गते, आईतवार

नेकपाद्वारा प्रशासनले आगो लगाएकाे सुकुमबासी बस्तीमा राहत वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले माडी नगरपालिका वडा नं ९ कुसुमखोलाको चेपाङ बस्तीमा चामल, दाल, नुन, तेल र आलु बितरण गरेको छ । शनिबार एक कार्यक्रमकाबीच नेकपाको माडी नगर कमिटीले खाद्यान्न वितरण गरेको हो । खाद्यन्य वितरण कार्यक्रममा अखिल क्रान्तिकारीका नेताहरु सुदिप पौडेल र सुमन श्रेष्ठले सम्बोधन गरेका थिए । राहत वितरणपछि स्थानीय चेपाङहरु […]

२०७७ श्रावण ११ गते, आईतवार

जनअधिकार अभियानद्वारा मानवअधिकारको रक्षा गर्न माग

काठमाडौँ । जनअधिकार अभियान नेपालले सुकुम्बासीका घरहरुमा आगो लगाउने ,उनीहरुलाई निर्धात कुटपिट गर्ने कार्यले मानवअधिकारको गम्भीर उल्लंघन भएको बताउँदै उक्त कायरतापूर्ण घटनामा संलग्न दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । अध्यक्ष भण्डारीद्वारा जारी विज्ञप्तिमा आगामी दिनमा यस्ता प्रकारका […]

२०७७ श्रावण १० गते, शनिबार

घुस लिएको रकमसहित वन कार्यालयका प्रमुख श्रीमतीसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसंग घुस लिएको रकमसहित जिल्ला वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु साहलाई श्रीमतीसहित पक्राउ गरेको छ । उनीहरुलाई घुस रकमसहित सुनसरीको कोसी गाँउपालिका स्थित पूर्व पश्चिम राजमार्गबाट पक्राउ गरेको बताइएको छ ।अख्तियारको टोलीले वनकार्यालय प्रमखसंगै उनकी श्रीमती किरण साहलाई पनि नियन्त्रणमा लिएको हो । वन कार्यालयको बा […]

२०७७ श्रावण १० गते, शनिबार

सोनाम सिहं बलको पार्टी सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी मकवानपुरले जिल्ला सदस्य सोनाम सिहं बललाई पार्टीबाट निस्कासन गरेको छ । जिल्ला सेक्रेटरी पासाङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नीति विपरीत कार्य गरेको भन्दै सोनाम बललाई पार्टीबाट निस्कासन गरिएको जानकारी गराएका हुन् ।यही असार २४ ते राती मनहरी गाउँपालिका वडा नं ३ डोठे स्थित घरमै सुतिरहेको बेला प्रहरीले बललाई […]

२०७७ श्रावण १० गते, शनिबार

वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

काठमाडौँ । आज विहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । वीरगञ्ज महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । वीरगञ्जमा पछिल्ला तीन दिनमा तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भैसकेको छ । ५७ जना कोरोना विशेष […]

२०७७ श्रावण १० गते, शनिबार