Main Banner

महासचिव विप्लव सीद्वारा कपिलवस्तुको शिवगढीमा अस्पताल निर्माण गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कपिलवस्तुको शिवगढीमा चाडै अस्पताल निर्माण गरी जनतालाई स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव विप्लव सीले बिहीबार जनस्वास्थ्य सेवा केन्द्रको आयोजनामा शिवगढीमा संचालित एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै सो प्रतिबद्धता जनाएका हुन् ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सहयोगी मनका खानी […]

२०८१ मंसिर ७ गते, शुक्रबार

‘वि.आर.आई बारे अनावश्यक बिवाद नगरौँ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वि.आर.आई बारे अनावश्यक बिवाद नगर्न आग्रह गरेका छन्। उनले बिहिबार एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।बिज्ञप्तिमार्फत् नेता खनालले नेपालले २०१७ मा नै वि.आर.आई संझौता गरेको उल्लेख गर्दै नेपालका एक पछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चिन विरोधी कुप्रचारको शिकार भएर वि. आर. […]

२०८१ मंसिर ६ गते, बिहीबार

रुसद्वारा युक्रेनमाथि अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार

काठमाडौँ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरू गरेको रुसले पहिलोपटक युक्रेनमाथि अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । रुसले बिहीबार बिहान अस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रहार गरेको जनाएको हो । युक्रेनी वायुसेनाले डेनिप्रो क्षेत्रलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । आक्रमणबाट कम्तीमा १५ जना घाइते भएका छन् । रुसले भने […]

२०८१ मंसिर ६ गते, बिहीबार

नेकपाद्वारा मोटरसाइकल -याली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा आज बिहान मोटसाइकल -याली निकालेको छ । भक्तपुरको सल्लाघारीबाट निकालेको उक्त मोटसाइकल -याली कोटेश्वर, बालकुमारी, ललितपुरको सातदोवाटो, जाउलाखेल पुलचोक, काठमाडौँको थापाथली त्रिपुरेश्वर, सुन्धारा हुँदै भृकुटी मण्डपमा पुगेर सम्पन्न भएको छ ।उक्त मोटसाइकल -यालीको समापन गर्दै नेकपा पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले […]

२०८१ मंसिर ६ गते, बिहीबार

प्रधानमन्त्री ओलिलाई प्यालेस्टाइनको पक्षमा सुस्पष्टताका साथ उभिन बिशेष ज्ञापन पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्यालेस्टाइनको पक्षमा सुस्पष्टताका साथ उभिन माग गर्दै बिशेष ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रहसमेत गरेका छन् […]

२०८१ मंसिर ६ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको आशाको दियो (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको आशाको दियो भएको ठोकुवा गरेका छन् । सो पार्टीद्वारा ११ औं पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी नभएको भए देश र जनता अँध्यारो सुरुङ्गभित्र […]

२०८१ मंसिर ५ गते, बुधबार

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको अध्यक्षका लागि ३१ जनाको आवेदन

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्षका लागि ३१ जनाले आवेदन दिएका छन् भने आयोगका पदाधिकारीका लागि १५६ जनाले आवेदन दिएका छन् ।संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार मंसिर ४ गतेको अन्तिम समयसीमाभित्र भौतिक रुपमा ८९, अनलाइनमार्फत् २० र संघसंस्थाको […]

२०८१ मंसिर ५ गते, बुधबार

भारतीय स्थल सेनाध्यक्ष नेपाल आउँदै

काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही […]

२०८१ मंसिर ५ गते, बुधबार

नेकपाले पार्टी पुनर्गठन दिवस भब्यरुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवस भब्यरुपमा मनाउने भएको छ । यसैक्रममा सो पार्टीले ११ औं पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा मंसिर ५ गते पत्रकार सम्मेलन ,मङ्सिर ६ गते मोटरसाइकल र्‍याली , मङ्सिर ७ गते बेलुका ५:३० बजे देशब्यापीरुपमा दिपावली गर्ने बताइएको छ भने मङ्सिर ८ गते काठमाडौँको भृकुटी मण्डपमा भब्य जनसभा […]

२०८१ मंसिर ४ गते, मंगलवार

वैदेशिक सुरक्षा प्रमुखको असान्दर्भिक सक्रियता बन्द गर

पछिल्लो समय विदेशस्थित सुरक्षा निकायका उच्च अधिकारी नेपालमा आउने क्रम अत्यधिक बढेको छ । यसैक्रममा अमेरिका र भारतका उच्च सैनिक अधिकारीहरू नेपाल आउने र जाने क्रम जारी रहेको छ । हालै अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम. रड नेपाल आएर फर्किएका छन् । भारतीय सीमा सुरक्षा बलका महानिर्देशक अमृतमोहन प्रसाद नेपाल आएका छन् […]

२०८१ मंसिर २ गते, आईतवार