Main Banner

नेकपा (एस)ले उपनिर्वाचनमा गठबन्धन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ। सो पार्टीले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको हो ।नेकपा (एस)ले समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका […]

२०८१ कार्तिक २८ गते, बुधबार

ट्रम्पद्वारा एलन मस्कलाई डिओजीई प्रमुखमा नियुक्त

काठमाडौँ । राष्ट्रपतिको चुनावमा सघाएका एलन मस्कलाई डोनाल्ड ट्रम्पले ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । डिओजीई क्याबिनेट पद नभए पनि यसले सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने कार्य गर्छ ।यसैगरी, ट्रम्पले मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि नियुक्त गरेका छन् । नियुक्तिबारे जानकारी […]

२०८१ कार्तिक २८ गते, बुधबार

उत्तर कोरियाद्वारा रूससँगको सुरक्षा सम्झौता अनुमोदन

काठमाडौँ । कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ। यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ। यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो। यो सम्झौताले शीतयुद्धदेखि सहयोगी रहेका दुई समाजवादी मुलुकबीच महिनौँदेखिको सैन्य सम्बन्धलाई औपचारिकता दिएको छ ।सियोल र […]

२०८१ कार्तिक २७ गते, मंगलवार

शेख हसिनाविरूद्ध रेड नोटिस जारी !

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड नोटिस जारी हुने भएको छ। बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको हो। पूर्वप्रधानमन्त्री हसिनाले प्रदर्शनकारीको हत्या गरेको कसुरमा मंगलबार रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको एसोसिएटेड प्रेसले जनाएको छ।सरकारी वकिल बिएम सुल्तान महमुदले प्रहरी प्रमुखमार्फत इन्टरपोलमा पत्राचार गरेको समाचारमा उल्लेख […]

२०८१ कार्तिक २८ गते, बुधबार

नेपालद्वारा कुवेत १ सय ६५ रनले पराजित

काठमाडौँ । नेपालले जारी यू-१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतमाथि फराकिलो जित हासिल गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो।नेपालले दिएको २ सय १४ रनको चुनौती पछ्याएको कुवेत १३ ओभरमा १० विकेट गुमाउँदै ४८ रनमा समेटियो । कुवेतकी जिफा जिलानीले सर्वाधिक ३६ रन जोडिन्। सात खेलाडी शून्यमा आउट […]

२०८१ कार्तिक २७ गते, मंगलवार

पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले मनाङेलाई काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको जानकारी दिए । उनले पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने बताए ।मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल […]

२०८१ कार्तिक २७ गते, मंगलवार

लाल आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुलसम्बन्धी छानबिन गर्न गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन आज सार्वजनिक गरेको छ । उर्जा मन्त्रालयले सोमबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । यो प्रतिवेदन प्रचण्ड प्रधानमन्त्री हुँदा गठित आयोगले बनाएको थियो । त्यतिबेलै प्रचण्डलाई बुझाइएको थियो । प्रतिवेदनमा विवादका पक्ष र विषय, ग्राहकका किसिम, डेडिकेटेड फिडर तथा […]

२०८१ कार्तिक २७ गते, मंगलवार

माओवादी केन्द्रद्वारा पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्। उनले देशमा […]

२०८१ कार्तिक २६ गते, सोमबार

सरकार सर्वत्र असफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको झन्डै चार महिना पुरा भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने […]

२०८१ कार्तिक २६ गते, सोमबार

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित […]

२०८१ कार्तिक २५ गते, आईतवार