Main Banner

‘दलाल पुँजीवादी शासन व्यवस्था रहेसम्म देश र जनताको दुर्दशा भइ रहन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीवादी शासन व्यवस्था रहेसम्म देश र जनताको दुर्दशा भइ रहने ठोकुवा गरेका छन् । शुक्रबार राती प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले पछिल्लो दिनमा नेपालको राजनीतिमा जुन प्रपन्च गरिदैछ त्यो बिगतको जनताको त्याग , तपस्या , […]

२०८१ कार्तिक २४ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीद्वारा राजनीतिक भेटलाई तिब्रता

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देशमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएका छन् ।  यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले गत कार्तिक १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए।   प्रधानमन्त्री निवास बालुटारमा भएको उक्त भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल भएको बताइएको छ । उक्त […]

२०८१ कार्तिक २३ गते, शुक्रबार

मङ्सिर ८ श्रमजीवी वर्गको ऎतिहासिक दिन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले मङ्सिर ८ गते श्रमजीवी वर्गको ऎतिहासिक दिन भएको बताएका छन् । बुधबार सो पार्टीनिकट जनवर्गीय संगठन तथा मोर्चाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले मङ्सिर ८ गते श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिस्ट पार्टी पूनर्गठन भएको उल्लेख गर्दै सो कुरा बताएका हुन्। प्रवक्ता […]

२०८१ कार्तिक २२ गते, बिहीबार

प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री मनाङेलाई ५ वर्ष कैद सजाय

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ । सर्वोच्चले दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि मंगलबार अन्तिम फैसला गरेको हो ।तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको […]

२०८१ कार्तिक २१ गते, बुधबार

५ किलो सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू ५ किलो ७ सय ग्राम सुनसहित पक्राउ परेका हुन् । उनीहरु मंगलबार साँझ पक्राउ परेका हुन् । उनीहरु एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट […]

२०८१ कार्तिक २१ गते, बुधबार

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई मंगलबार ज्वरो आएको उनको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री ओलीको रगत परीक्षणका लागि ल्याब पठाइएको छ ।प्रेस संयोजक बजगाईँका अनुसार ज्वरो आएपछि उहाँको रगत परीक्षण गर्न ल्याब पठाइएको छ । रिपोर्ट आएपछि बाँकी कुरा थाहा हुन्छ ।बिरामी […]

२०८१ कार्तिक २० गते, मंगलवार

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनलाई दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको […]

२०८१ कार्तिक २० गते, मंगलवार

अमेरिकामा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै

काठमाडौँ । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। राष्ट्रपतिका लागि पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले उम्मेदवारी दिएका छन् । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन्। ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई यो पदका लागि उम्मेदवार बनाएकी […]

२०८१ कार्तिक २० गते, मंगलवार

‘रगत र सुखको बलिदान गर्नेले कहिले हार्दैन’ (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले रगत र सुखको बलिदान गर्नेले कहिले नहार्ने ठोकुवा गरेका छन्। सङ्गीत अभियात्राले शनिबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा गरेको देउसी भैलो कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।उक्त देउसी भैलो कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्ड सीले नेपाली जनताले सच्चा नेता नपाउदा […]

२०८१ कार्तिक १८ गते, आईतवार

नेकपाका महासचिव विप्लव सी आलु रोप्न व्यस्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी आलु खेतीमा व्यस्त भएका छन् । नेकपाका महासचिव विप्लव सीसहितका नेता कार्यकर्ताले आइतबार कपिलवस्तुस्थित केन्द्रिय जनकम्युनको करिब आधा विघामा आलु रोपेकाछन् ।सो पार्टीले जनकम्युन कपिलवस्तुमा करिब ५ विघामा उत्पादन समेत गर्ने जनाएको छ । सोहिक्रममा महासचिव विप्लव सीको नेतृत्वमा ५ विघामा आलु रोप्ने तयारीको थालिएको बताइएको छ […]

२०८१ कार्तिक १९ गते, सोमबार