Main Banner

‘एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश ईन्चार्ज प्रकाण्ड सीले एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको ठोकुवा गरेका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी चितवनको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल र तरंग ल्याउदै हस्तक्षेप गरेको ठोकुवा गर्दै […]

२०८१ भाद्र ८ गते, शनिबार

त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन दिदैनौँ (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल समाजवादीका केन्द्रिय अध्यक्ष नरेन्द्र सीले कुनै पनि मूल्यमा त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन नदिने उद्घोष गरेका छन् । शुक्रबार अखिल समाजवादी अखिल क्रान्तिकारी , अनेरास्ववियू , , समाजवादी विद्यार्थी युनियन , नेपाल समाजवादी विद्यार्थी युनियन , अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियनद्वारा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

२०८१ भाद्र ७ गते, शुक्रबार

‘सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलन कै पुरक आन्दोलन हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलन कै पुरक आन्दोलन भएको बताएका छन्। सामना परिवारद्वारा आयोजित १ महिने विधागत प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन्।उक्त अवसरमा महासचिव विप्लव सीले दलाल पुँजीवाद र साम्राज्यवादले नेपाली जनतालाई थिची रहेको बताउँदै यसबाट मुक्ति पाउन नेपाली विशेषताको समाजवाद अनिबार्य भएको बताए।उक्त कार्यक्रममा […]

२०८१ भाद्र ५ गते, बुधबार

‘२१ औं शताब्दीमा बिश्व साम्राज्यवादको उन्मुलन र श्रमिक बर्गीय क्रान्ति पुरा हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले २१ औं शताब्दीमा बिश्व साम्राज्यवादको उन्मुलन र श्रमिक बर्गीय क्रान्ति पुरा हुने ठोकुवा गरेका छन्। नेकपा काभ्रेको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेकपा काभ्रेले राजनीति, संगठन ,जनाधार निर्माण र […]

२०८१ भाद्र ५ गते, बुधबार

सात विद्यार्थी संगठनद्वारा त्रिविमा भइरहेको हस्तक्षेपविरुद्ध संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (समाजवादी)सहित सात विद्यार्थी संगठनले त्रिविमा भइरहेको पछिल्लो नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्य संरक्षित आतंकका विरुद्ध संघर्षको घोषणा गरेका छन । अखिल समाजवादीका नरेन्द्र सी अखिल क्रान्तिकारीका पञ्जा सिंह, अनेरास्ववियूका आरती लामा, , समाजवादी विद्यार्थी युनियनका रमेश यादव, नेपाल समाजवादी विद्यार्थी युनियनका नेत्र चपाईं, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल […]

२०८१ भाद्र ५ गते, बुधबार

समाजवादी मोर्चाको सचिवालय बैठक सुरु : राजनीतिक दस्ताबेजमाथि छलफल जारी

काठमाडौँ । समाजवादी मोर्चा नेपालको सचिवालय बैठक आजवाट सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीको अध्यक्षतामा बसेको समाजवादी मोर्चा नेपालको सचिवालयको आजको बैठकमा राजनीतिक दस्ताबेज पेश भएको र उक्त दस्ताबेजमाथि छलफल जारी रहेको बताइएको छ । उक्त राजनीतिक दस्ताबेजलाई टुंगोमा पुर्याउन बुधबार पुन: सचिवालयको बैठक बस्ने […]

२०८१ भाद्र ३ गते, सोमबार

नेपालमा बढ्दो अमेरिकी चासो र पछिल्ला गतिविधिहरु

नेपालमा हालैका दिनमा अमेरिकी चासो तीव्र भएको देखिएको छ । त्यसैअनुसार गत असारको अन्तमा नाटकीय ढंगले सरकार परिवर्तन भएको छ । जसअनुसार सत्ता र प्रतिपक्ष दुबैतिर अमेरिकी प्रभाव रहेको देखिन्छ । त्यसैले अबका दिनमा नेपालमा के कस्ता घटनाहरु घट्छन्, त्यो सबैका लागि सर्वाधिक चासोको विषय भएको छ । यसअघि ०७२ मै नेपालमा अमेरिका प्रभावित संविधान […]

२०८१ भाद्र ३ गते, सोमबार

‘नेपाली जनताको समाजवाद बाहिरको कम्युनिस्ट एकताको अर्थ हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले जनक्रान्ति र नेपाली जनताको समाजवाद बाहिरको कम्युनिस्ट एकताको अर्थ नहुने बताएका छन । नेकपा भक्तपुरको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले ध्रुविकरणले पार्टीलाई बिस्तार गर्न र जनतामा सकारात्मक प्रभाव पार्ने […]

२०८१ भाद्र २ गते, आईतवार

३ बुँदे सहमति कार्यान्वन गर्न आलटाल नगर

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । वर्तमान संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्दै शान्तिपूर्ण ढंगले जनसंघर्ष गर्दै आएको नेकपामाथि प्रतिबन्ध लगाएपछि आमप्रगतिशील, सच्चा लोकतान्त्रिक र राष्ट्रवादी राजनीतिक दल, नेता र स्वाभिमानी जनताले सरकारको उक्त कदमको खुलेर विरोध गरेका थिए । उक्त […]

२०८१ भाद्र २ गते, आईतवार

एकीकृत जनक्रान्ति साम्राज्यवाद र दलाल पुँजीवादबिरुद्धको क्रान्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले एकीकृत जनक्रान्ति साम्राज्यवाद र दलाल पुँजीवादबिरुद्धको क्रान्ति भएको ठोकुवा गरेका छन् । बिहिबार नेपाल कम्युनिस्ट पार्टी काठमाडौँको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्। उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीद्वारा संचालित एकीकृत जनक्रान्तिको […]

२०८१ भाद्र १ गते, शनिबार