क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनिस्टहरुबीच ध्रुवीकरण आवश्यक
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनिस्टहरुबीच ध्रुवीकरण आवश्यक भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेशद्वारा शुक्रबार बर्दिवासमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूबीचकाे ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता अनिल सीले नेकपा एकता बिरोधि नभएको तर एकता सत्ता ,शक्तिको […]
२०८१ श्रावण ३२ गते, शुक्रबार