वर्तमान राजनीतिक संकटको समाधान प्रगतिशील सरकार र जनमतसंग्रह

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड पदमुक्त भएका छन् । काँग्रेस र एमालेसँग गठबन्धन फेरबदल गर्दै सरकारमा टिकेका प्रचण्डले पाँचौं पटक विश्वास मत जुटाउन सकेनन् र पदमुक्त भए । गत असार १७ गते संसद्का दुई ठूला दल काँग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्नेलगायत सहमति बनेपछि एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पदबाट […]
२०८१ श्रावण ६ गते, आईतवार