नेपाल कम्युनिस्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवस भब्यरुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवस भब्यरुपमा मनाउने भएको छ । सो पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसको अवसरमा मङ्सिर ८ गते काठमाडौँको भृकुटी मण्डपमा भब्य जनसभा गर्ने जनाएको छ । सो पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीका अनुसार राष्ट्रिय स्वाधिनताको रक्षाका लागि संघर्ष गरौँ , नेपाली विशेषताको समाजवाद […]
२०८१ मंसिर १ गते, शनिबार