Main Banner

नेकपाले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने : बैशाख ९ गते काठमाडौमा बिशाल आमसभा

काठमाडौ । नेपालमा कम्युनिस्ट पार्टीले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने जनाएको छ। सो पार्टीले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं स्थापना दिवसको सन्दर्भमा यहि बैशाख ९ गते काठमाडौको खुलामञ्चमा बिशाल आमसभा गर्ने भएको छ।७५ औं स्थापना दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिद्वारा घोषित सप्ताहव्यापी क्रार्यक्रम अनुसार बैशाख ३ गते -देशव्यापी वालिङ्ग, बैशाख ४ […]

२०८० बैशाख ३ गते, आईतवार

‘साम्राज्यवादीहरुको नाङ्गो हस्तक्षेपबिरुद्ध राष्ट्रिय एकता आबश्यक’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले साम्राज्यवादीहरुको देश र जनतामाथिको नाङ्गो हस्तक्षेपबिरुद्ध राष्ट्रिय एकता आबश्यक भएको बताएका छन्। बिहिबार जनता टेलिभिजनसगको कुराकानीमा प्रवक्ता प्रकाण्ड सी ले सो कुरा बताएका हुन्। प्रवक्ता प्रकाण्ड सी ले देश र जनता अहिले इतिहासकै जटिल र संकटग्रस्त अवस्थामा पुगेको ठोकुवा गर्दै देश र जनतालाई साम्राज्यवादी हस्तक्षेपवाट मुक्त […]

२०८० बैशाख १ गते, शुक्रबार

नेकपाका महासचिव विप्लवद्वारा सहिद परिवारको घरको शिलान्यास(भिडियोसहित )

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद समइको परिवारजनको लागि निर्माण गर्न लागिएको घरको शिलान्यास गरेका छन। जनयुद्धमा सहादत प्राप्त गरेका सतराज बुढामगर (समाई)को कपिलवस्तु शिवराज नगरपालिका वडा न९ रमादह स्थित परिवारको लागि करिब १६ लाख लागतमा बन्न लागेको ४ कोठे घरको शुक्रबार महासचिव विप्लव सी ले शिलान्यास गरेका हुन।शुक्रवार भएको सहिद समइको […]

२०८० बैशाख १ गते, शुक्रबार

‘विभेदको मुख्य कारण दलाल पुँजीवाद’

काठमाडौ । श्रमिक समुदाय बिभागद्वारा ललितपुरमा आयोजित अन्तर्कृयाका बक्ताहरुले समाजमा रहेको बिभेद, जातीय छुवाछूत र उत्पीडनको मुख्य कारण दलाल पुजीवादी संसदीय व्यवस्था भएको बताएका छन ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य सन्तोष सीले देशको सम्पूर्ण विभेद र उत्पिडनको मुल कारण अहिलेको दलाल पूँजीवादी संसदीय व्यवस्था रहेको बताएका छन्। विहबार ललितपुरकाे लगनखेलमा नेपाल कम्युनिस्ट पार्टी […]

२०८० बैशाख १ गते, शुक्रबार

जनपत्रकार सङ्गठन नेपालद्वारा नयाँ बर्षको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम

काठमाडौ । जनपत्रकार संगठन नेपालले नयाँ बर्ष २०८०को पुर्वसन्ध्यामा भित्तेपात्रो विमोचन गरेको छ।सङ्गठनको उपत्यका प्रदेश समितिद्वारा काठमाडौमा आयोजित नयाँ बर्षको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रकाशन तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले भित्तेपात्रोलाई औपचारिक रूपमा विमोचन गरेका हुन। बिहिवार भएको बिमोचन कार्यक्रममा नेता शर्माले नयाँ वर्षको ऐतिहासिक सन्दर्भ […]

२०७९ चैत्र ३० गते, बिहीबार

‘जनताका छोराछोरीले चाहेको विषय पढ्न पाउनुपर्छ'(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनताका छोराछोरीले चाहेको र रुचि भएको बिषय सहज रुपमा पढ्न पाउनुपर्ने बताएका छन् । मंगलबार कपिलवस्तुको सरस्वती माध्यामिक विद्यालय शिबराज ९ बानियाभारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् । कस्तो जनशक्ति उत्पादन गर्ने, कसरी उत्पादन गर्ने र देशमा उपलब्ध जनशक्तिको आदर्श […]

२०७९ चैत्र २९ गते, बुधबार

नेकपाका महासचिव विप्लव सी र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच नेपाल कम्युनिस्ट पार्टीको कार्यालय कपिलवस्तुमा भेटबार्ता भएको छ। उक्त भेटबार्ता पछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा भट्टराईले नेकपाको पार्टी कार्यालयमा रहेको पुस्तकालय ,तरकारी खेति, माछा पोखरी र अन्य निर्माणाधीन भौतिक संरचनाहरुको अवलोकन गरेका थिए । देशमा आर्थिक- राजनीतिक संकट गहिरिदै […]

२०७९ चैत्र २८ गते, मंगलवार

नेपाली जनप्रगतिशील मोर्चा साउदीद्वारा वीरजङ्ग पुस्तकालयलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा साउदीले वीरजङ्ग पुस्तकालयलाई रु १० हजार आर्थिक सहयोग गरेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाका महासचिव प्रसराम घर्तिमगर( बिश्वास )द्वारा प्राप्त रकम नेकपाका महासचिव विप्लव सी मार्फत सोमबार पुस्तकालयलाई हस्तान्तरण गरिएको हो।स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य वीरजंगको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा […]

२०७९ चैत्र २८ गते, मंगलवार

देशलाई असफल राष्ट्र बन्नबाट जोगाऔँ

 नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले सय दिन पार गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले सरकार गठन गरेको सय दिन नाघिसक्दा समेत मन्त्री मण्डललाई पूर्णता दिन र देश जनताको लागि ठोस योजना ल्याउन सकेका छैनन् । बिगतमा दश वर्षे जनयुद्धको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले सरकारको बागडोर सम्हालेसंगै देशी विदेशी दलाल र प्रतिक्रयावादी शक्तिहरु […]

२०७९ चैत्र २६ गते, आईतवार

‘सामन्तवाद र साम्राज्यवादको मिलेमतोमा दलाल पूँजीवाद आयो ‘

काठमाडौँ । राष्ट्रिय बामपन्थी मञ्चका अध्यक्ष दीर्घ सीले नेपालमा सामन्तवाद र साम्राज्यवादको मिलेमतोमा दलाल पूँजीवाद स्थापना भएको बताएका छन् । शुक्रबार समाजवादी देशभक्त मोर्चाको आयोजनामा लघुवित्त, मिटरर्व्याजी र महङ्गीका विरुद्ध भएको जनप्रदर्शन पछिको कोणसभामा उनले यस्तो कुरा बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका सल्लाहकार समिति अध्यक्षसमेत रहेका नेता दिर्घ सीले जनताले गरेको व्यवस्था परिवर्तनको आन्दोलनमा […]

२०७९ चैत्र २५ गते, शनिबार