Main Banner

नेकपाको नवौं महाधिवेशनद्वारा पारित प्रतिवेदन र विधान सार्वजनिक

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनमा प्रस्तुत एवम् पारित प्रतिवेदन र विधान प्रकाशित भएको छ । २०७९ साल असोज २५ देखि कात्तिक २ गतेसम्म कपिलवस्तुस्थित नेकपा केन्द्रिय कार्यालयमा सम्पन्न भएको महाधिवेशनमा महासचिव विप्लवद्वारा प्रस्तुत तथा महाधिवेशनद्वारा परिस्कृत गर्दै पारित गरिएको प्रतिवेदन गत हप्ता प्रकाशित गरिएको हो । केहि आन्तरिक तथा बाह्य असहजता र चुनौतीपुर्ण […]

२०७९ चैत्र १० गते, शुक्रबार

‘क्रान्ति सम्पन्न गर्न नयाँ तरिकाबाट लड्न पर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले क्रान्ति सम्पन्न गर्न नयाँ तरिकाबाट लड्नपर्ने बताएका छन् । सो पार्टीले शुक्रबार केन्द्रीय कार्यालय कपिलबस्तुमा आयोजना गरेको केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङ कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले दलाल पुँजीवादले नयाँ विचार , नयाँ प्रविधि लिएर आएको छ , पुँजीवाद […]

२०७९ चैत्र १० गते, शुक्रबार

‘अहिलेको विभेद जानाजान भइरहेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले समाजमा विद्यमान अहिलेको विभेद जानाजान भइरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल पूर्वी लुम्बिनी ब्युरोको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।उनले सामन्तवादमा विभेद अन्जानमा गरिन्थ्यो तर अहिले विभेद जानाजान गरिदैं आएको कुरा स्पष्ट पार्दै गणतन्त्रसम्म आइपुग्दा […]

२०७९ चैत्र ८ गते, बुधबार

‘राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेपविरुद्ध सहकार्य जरुरी ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषय सीले राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेपका सवालमा सबै एक हुनुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले शनिबार सदरमुकाम मान्ममा आयाेजना गरेको समसामयिक विषयमा सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेता विषमले सो कुरा बताएका हुन। नेपाल र नेपाली जनतामाथि हुने राजनैतिक, आर्थिक, भौगोलिक, धार्मिक र […]

२०७९ चैत्र ५ गते, आईतवार

समाजवादी देशभक्त मोर्चाद्वारा संघर्षको उदघोष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीको समाजवादी देशभक्त मोर्चाले लघुवित्त, मिटर व्याज, राष्ट्रिय स्वाधीनता, महङ्गीका विरुद्ध चैत्र १५गते कोण सभा र चैत्र २४ गते जनप्रदर्शन देशव्यापीरुपमा आयोजना गर्ने जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय बुद्धनगरमा मोर्चाको अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा चैत २ गरेबसेको बैठकले […]

२०७९ चैत्र ४ गते, शनिबार

जनयुद्धका सहिदहरूको नाम राजपत्रमा प्रकाशित

काठमाडौं । जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुसार नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका सहिदको विवरण राजपत्रमा प्रकाशित भएको हो । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म […]

२०७९ चैत्र ४ गते, शनिबार

उद्योग-वाणिज्य महासंघको संयोजकमा योगेश बुढाथोकी

काठमाडौ । नेपाल राष्ट्रिय उद्योग-वाणिज्य महासंघको राष्ट्रिय भेलाले योगेश बुढाथोकीको संयोजकत्वमा ३२ सदस्यीय तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ । शुक्रबार काठमाडौमा भएको उद्योग-वाणिज्य महासंघको राष्ट्रिय भेलालाई नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले सम्बोधन गर्दै दलाल पुँजीवादको उदय सुगौली सन्धिदेखि भएको र आज सत्तारूढ भएकोले यसको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना […]

२०७९ चैत्र ४ गते, शनिबार

‘अहिलेको अवस्थाले देश चल्दैन’

काठमाडौं । जनबादी कलाकार तथा सर्जक मणीथापाले अहिलेको अबवस्थाले देश नचल्ने भएकाले राष्ट्रका लागी संङ्गीत अभियान सञ्चालन गरेको बताएका छन । कलाकार तथा सर्जक थापाले चैत्र ४ गते धनगढीको ओम प्यालेसमा गरिने जनबादी साँस्कृतिक कार्यक्रमबारे जानकारी गराउन शुक्रबार धनगढीमा आयोजीत पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । आलोपालो र भागबण्डाले देश चल्दैन,त्यसैले नेताहरुलाई जिम्वेवार बनाउन […]

२०७९ चैत्र ३ गते, शुक्रबार

समाजवादी देशभक्त मोर्चाको प्रथम बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीको समाजवादी देशभक्त मोर्चाको प्रथम बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय बुद्धनगरमा मोर्चाको अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो । बैठकले संगठन , संघर्ष , राजनीति, आर्थिक र प्रकाशनका बिषयमा महत्वपूर्ण निर्णय गरेको बुझिएको […]

२०७९ चैत्र २ गते, बिहीबार

क्रान्तिकारी कम्युनिस्टलाई सिध्याउन देशी- बिदेशी दलाल सक्रिय ( भिडियोसहित )

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालका क्रान्तिकारी कम्युनिस्टलाई सिध्याउन देशी- बिदेशी दलाल सक्रिय रहेको ठोकुवा गर्दै त्यसलाई चिर्न र त्यसबिरुद्ध संघर्ष गर्नु नेपालका क्रान्तिकारी कम्युनिस्टका लागि अहम् बिषय भएको बताए । प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीबीच पार्टी एकतासम्वन्धी संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।उनले […]

२०७९ चैत्र १ गते, बुधबार