नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा देशको गम्भीर राजनीतिक अवस्था र जनताको जटिल समस्याको बारेमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा क्रान्ति र परिवर्तनका आन्दोलनबिरुद्ध भै राखेका षड्यन्त्रका बिषयमा समेत गम्भीर छलफल भएको र ति समस्या समाधान […]
२०७९ माघ २२ गते, आईतवार