Main Banner

कञ्चन–सुदर्शनको अक्षम्य गल्ती

“हामी के कुरामा विश्वास राख्छौँ भने माक्र्सवादी संज्ञानको प्रश्नलाई हामी आपूmले अझ थप खोज गरिनुपर्छ र यो कुराको अध्ययन टुङ्गोमा पुगिसकेको छ भन्ने कुरामा अलिकति पनि विश्वास गरिनु हुँदैन । म आशा गर्छु, सबै कमरेडहरुले यस किसिमको प्रवृत्तिलाई आत्मसात गर्नुहुनेछ, अझ ठूला विजय हासिल गर्न एकतावद्ध हुनुहुनेछ, र तिनीहरुको बहकाउमा नआउनु होला, जो आपूmले माक्र्सवादको […]

२०७९ माघ २ गते, सोमबार

संसदीय व्यवस्थाको कन्तबिजोग

संघीय संसदमा तेस्रो स्थानमा रहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बन्न सफल भए । उनलाई संसदमा रहेका मजदुर किसान पार्टी र जनमोर्चावाहेकका सबै दलले विश्वासको मतसमेत दिएका छन् । दाहालले ससदमा […]

२०७९ माघ १ गते, आईतवार

‘क्रान्ति सम्पन्न गर्न दृष्टिकोण प्रष्ट हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले क्रान्ति सम्पन्न गर्न दृष्टिकोण प्रष्ट हुनु पर्ने बताएका छन । गत आइतबार कपिलवस्तुस्थित शिवगढीमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सल्लहाकार समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले क्रान्ति सम्पन्न गर्न पाका कम्युनिष्ट नेताहरुले बहस चलाउँदै क्रान्तिमा सहभागिता जनाउनु पर्ने बताए । […]

२०७९ माघ १ गते, आईतवार

‘जनक्रान्ति’ को छैठौं अङ्क प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको मुखपत्र ‘जनक्रान्ति’ को छैठौँ अङ्क प्रकाशित भएको छ । नवौँ महाधिवेशन बिशेष रहेको जनक्रान्तिको छैठौँ अंकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको ‘नवौँ महाधिवेशनका मुख्य संश्लेषणहरु’ शीर्षकको आलेख समावेश गरिएको छ । महासचिव विप्लवको आलेखमा दर्शन, एकीकृत आर्थिक स्वामित्व, एकीकृत निर्वाचन प्रणाली, पार्टीको तथ्यद्वारा रुपान्तरण, भूमण्डलीकृत पुँजीवाद, कम्युनिष्ट अन्तर्राष्ट्रिय, सी जाति, […]

२०७९ पुष ३० गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय प्रतिनिधि समितिको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय प्रतिनिधि समितिको प्रथम बैठक सम्पन्न भएको छ । कपिलवस्तुस्थिति शिवगढीमा रहेको पार्टीको केन्द्रिय कार्यालयमा गत सोमबारवाट सुरुभएको उक्त बैठक महत्त्वपूर्ण र दूरगामी निर्णय गर्दै समापन भएको बताइएको छ । बैठकमा चुनाव खारेज अभियान र चुनाबमा संसद्वादी दल र नेताहरुप्रति जनाताले देखाएको उदासीनतालगायत चुनावको परिणामले संसदीय व्यवस्थामा देखिएको संकट आमजनताले […]

२०७९ पुष २९ गते, शुक्रबार

नेकपा केन्द्रीय सल्लहाकार समितिको बैठक सम्पन्न , केन्द्रीय प्रतिनिधि समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको तयारीस्वरुप स्थायी कमिटीको बैठक कपिलवस्तुस्थित शिवगढीमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको बताइएको छ । बुधबार अपरान्हदेखि सुरु भएको उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले ‘पार्टी योजनालाई कडाइपूर्वक लागू गरौं, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔं’ भन्ने दस्तावेज प्रस्तुत गरेको बताइएको छ । उक्त प्रस्तावमाथि […]

२०७९ पुष २६ गते, मंगलवार

भागबण्डाको राजनीति बन्द गर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बन्न सफल भएका छन् । उनले यसै साता संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । दाहालको नेतृत्वमा सरकार गठन भएसँगै भागवण्डाको राजनीतिले उग्ररुप लिएको छ । […]

२०७९ पुष २६ गते, मंगलवार

संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य मिलनले संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता भएको बताउदै संसदीय व्यवस्था असफलसिद्ध भइ सकेको ठोकुवा गरेका छन । अखिल(क्रान्तिकारी) बागमती प्रदेशद्वारा बुधवार काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित स्व.वि.यु. निर्वाचण -२०७९ बिशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्। नेता मिलनले अब नयाँ ढंगले आफ्नो पार्टीले दलाल […]

२०७९ पुष २१ गते, बिहीबार

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक कपिलवस्तुस्थिति शिवगढीमा रहेको पार्टीको केन्द्रिय कार्यालयमा सुरु भएको छ। बुधबार अपरान्हदेखि सुरु भएको उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले ‘पार्टी योजनालाई कडाइपुर्वक लागू गरौ, एकीकृत जनक्रान्तिलाई अगाडी बढाऔ’ भन्ने दस्ताबेज प्रस्तुत गरेको बताइएको छ । उक्त प्रस्ताबमाथि आजदेखि स्थायी कमिटिका सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको […]

२०७९ पुष २१ गते, बिहीबार

होसमा आऊ श्रीमान धर्मेन्द्र होसमा आऊ

कसैलाई भए नभएको आरोप लगाएर उसको हुर्मत लिनु सबभन्दा निच काम हो । तर, द्वन्द्ववादले सबै कुराहरूलाई परामर्थ सत्य मान्दैन ।हरेक बस्तुलाई परिबर्तनमा व्याख्या गर्छ । द्वन्द्ववादमा शङ्काको छुट पाइन्छ । श्रीमान् धर्मेन्द्रको मानमर्यादामा चोट पुराएर उनलाई नाङ्गेझार पार्नु मेरो उद्देस्य होइन । उनले पार्टी जनताप्रति गरेको योगदानको सधै प्रशंसा नै गरिने छ ।श्रीमान धर्मेन्द्र […]

२०७९ पुष १९ गते, मंगलवार