Main Banner

मंसीर ४ को निर्वाचन खारेज गरौं

आरम्भनेपाल कम्युनिष्ट पार्टीले नवौं महाधिवेशनबाट संघ र प्रदेशको निर्वाचनलाई खारेज गर्ने निर्णय गरे अनुसार अहिले चौतर्फी भण्डाफोर अभियान चलिरहेको छ । यस बारे पार्टी पंक्ति र बाहिर, आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्यापक बहस भैरहेको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागिता जनाएको नेकपाले यस चुनावलाई खारेज गर्ने निर्णय किन गर्नु […]

२०७९ कार्तिक ३० गते, बुधबार

एमालेका प्रदेश सचिवालय सदस्यसहित ६५ जना नेकपामा ध्रुविकृत

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश सचिवालय सदस्य सन्तोस परियार , प्रदेश सदस्य बिकास सुनार, कास्कीका स्वतन्त्र बामपंथी अगुवा गोविन्द शर्मा, अखिल नेपाल सिलाई संघका केन्द्रीय सदस्य टंक नेपाली, स्वतन्त्र युवाहरु केदार श्रेष्ठ, सागर पहारी ,टेक बहादुर ओली, राजकुमार घालान, किरण सापकोटा , अर्जुन तामाङ, भिम चर्माकार, दिलिप पोखरेल, विशाल मगर, हेम श्रेष्ठ, चन्द्र राई […]

२०७९ मंसिर १ गते, बिहीबार

‘मङ्सिर ४ गते हुने चुनावले जनताको प्रतिनिधित्व गर्न सक्दैन ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्डले मङ्सिर ४ गते हुने भनिएको चुनावले नेपालका श्रमजीवी र देशभक्त जनताको प्रतिनिधित्व गर्न नसक्ने र यो जनताको सरोकारको विषय नभएको बताएका छन। नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मीलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले संसदिय चुनाव खारेजको कार्यनीति लिएपछि देशव्यापी […]

२०७९ कार्तिक ३० गते, बुधबार

पोखरा र धनगढीमा भण्डाफोर सभा हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मीलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले मंसिर ४ गते हुने भनिएको निर्वाचनको औचित्य नभएको भन्दै देशव्यापी विरोध तथा जनपरिचालन कार्यक्रम अनुसार आज पोखरा र धनगढीमा भण्डाफोर सभा गर्ने भएका छन।अहिलेको चुनाव रास्ट्रघाती र एमसिसि पक्षधरहरुलाई चोख्याउने उद्देश्यले हुन लागेको र यसले मुलुकमा विद्यमान […]

२०७९ कार्तिक ३० गते, बुधबार

एमसीसीमा ल्याप्चे लगाउनेहरुको औंला काट्न अपिल !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य विषम ले एमसीसीमा ल्याप्चे लगाउनेहरुलाई भोट दिने नभई औंला काट्न जनतालाई अपिल गरेका छन । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा नेपाल कम्युनिष्ट पार्टी,ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल सहित तीन पार्टीले आयोजना गरेको राजनैतिक ‘भण्डाफोर सभालाई’ सम्वोधन गर्दै स्थायी समिति सदस्य विषमले सो अपिल गरेका […]

२०७९ कार्तिक २९ गते, मंगलवार

‘भ्रष्टाचारी, दलाल र अपराधीहरुलाई चोख्याउने निर्वाचन खारेज गर्नुपर्छ’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड ले भ्रष्टाचारी, व्यभिचारी, दलाल र अपराधीहरुलाई चोख्याउने न संघ र प्रदेश सभाको निर्वाचन खारेज गर्निको बिकल्प नभएको बताएका छन । सोमबार नेकपासहित ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा बुटवलमा आयोजित भण्डाफोर कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन्। प्रवक्ता प्रकाण्डले मंसीर ४ को निर्वाचनले […]

२०७९ कार्तिक २८ गते, सोमबार

राष्ट्रिय बामपन्थी मञ्चद्वारा संसदीय निर्वाचन खारेज गर्न अपिल

काठमाडौ । राष्ट्रिय बामपन्थी मञ्चले संसदीय निर्वाचन खारेज गर्न सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गरेको छ । मञ्चका अध्यक्ष दीर्घप्रसाद पाण्डेद्वारा सोमबार जारी अपिलमा यो वा त्यो नाममा साम्राज्यवादीहरूका दलालहरू चुनिने र देशमा साम्राज्यवादीहरूको बर्चश्व कायम गराउने आसन्न संसदीय चुनावलाई देशभक्त, प्रगतिशील नेपालीहरूले बहिस्कार भण्डाफोर गर्दै खारेज नै गर्न आवस्यक भएको उल्लेख गर्दै आफ्ना सबै सङ्कीर्णताहरू […]

२०७९ कार्तिक २८ गते, सोमबार

औचित्यहीन निर्वाचन

सरकारले आउँदो मङ्सिर ४ गते संघ र प्रदेश सभाको निर्वाचन गर्दैछ । यस निर्वाचनवाट देश र जनतालाई कुनै राहत नहुने बरु उल्टै राष्ट्र र जनघातले उग्ररुप लिने भन्दै आमसचेत नागरिकले यस निर्वाचनप्रति बिरोध जनाइरहेका छन । संसद्वादी दल र नेताहरुको विगतदेखिको कार्यशैलीकै कारण जनतामा निर्वाचनप्रति वितृष्णा जागेको हो । संसदीय व्यवस्था रहेसम्म राष्ट्र र जनताको […]

२०७९ कार्तिक २७ गते, आईतवार

राष्ट्रिय स्वधिनताको प्रधान दुश्मन दलाल पूँजीपति वर्ग

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्डले राष्ट्रिय स्वधिनताको प्रधान दुश्मन दलाल पूँजीपति वर्ग भएको बताएका छन् । नेकपासहित ३ कम्युनिस्ट पार्टीद्वारा इटहरीमा शनिबार आयोजित निर्बाचन खारेजी अभियान अन्तर्गत भण्डाफोर सभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले यस्तो बताएका हुन् । उनले संविधान दलाल पूँजीपति वर्गको बनेको र देशमा दलाल पूँजीपति वर्गले लोकतन्त्रको […]

२०७९ कार्तिक २६ गते, शनिबार

‘संसदिय चुनावले वर्तमान संकट हल हुन सक्दैन ‘

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सी ले मङ्सिर ४ गते हुने भनिएको चुनाव मुलुकको आबश्यकता र समस्यालाई समाधान गर्न नभई सत्ताको संकटलाई टेको दिन र प्राण भर्नका लागि हुन लागेको टिप्पणी गरेका छन।तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी बिरोध तथा भण्डाफोर कार्यक्रम अन्तर्गत सप्तरीको बर्दिवासमा आयोजित सभालाई सम्बोधन गर्दै नेता विषयमले यस्तो […]

२०७९ कार्तिक २६ गते, शनिबार