Main Banner

नेकपाद्वारा भुकम्प पीडितको उद्धार तथा राहत कार्यमा खट्न निर्देशन

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्पूर्ण नेताकार्यकर्ता तथा पार्टी पंङ्तिलाई भुकम्प पीडितको उद्धार तथा राहत कार्यमा खट्न विशेष निर्देशन दिएका छन । महासचिव विप्लवले प्रेस विज्ञप्तीमार्फत हिजो राति डोटीमा भुकम्पमा परी दुःख र अप्ठ्यारामा परेकाहरुको तुरुन्त उद्धार तथा राहत कार्यमा खट्न र आवश्यक सम्पूर्ण साथ सहयोगमा लागि पर्न नेताकार्यकर्ता तथा पार्टी पंङ्तिलाई विशेष […]

२०७९ कार्तिक २३ गते, बुधबार

‘देश बेच्ने दलालहरुलाई भोट नहालौ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युराे सदस्य शितलले संसदीय व्यवस्था असफल भइसकेको ठोकुवा गर्दै आसन्न मंसिर ४ गते हुन गइरहेको संसदीय व्यवस्थाकाे चुनावमा कुनै पनि हालतमा देश बेच्ने दलालहरुलाई भोट हाल्न नहुने बताएका छन । सामाना सांस्कृतिक परिवारले दाङ्ग्मा आयोजना गरेको जनजागरण अभियानलाई सम्बोधन गर्दै नेता शिताल्ले सो कुरा बताएका हुन्। उक्त कार्यक्रमा नेता शितलले […]

२०७९ कार्तिक २३ गते, बुधबार

व्यवस्था बदल्न अभिप्रेरित गर्ने गीत “चुनाव”

काठमाडौं । देशमा आगामी मंसिर ४ गतेलाई संसदीय चुनावको मिति तोकिएको छ । केही पार्टी र नेताहरुलाई चुनाव निकै लागेको छ । हवाईकल्पनाका अनेकौं रंगिन सपनाहरुले रंगाएर अनेकौं पार्टीले चुनावी घोषणापत्र, अपिल र पोष्टरहरु बनाएका छन् । फेसबुक, टिकटक जस्ता सामाजिक संजालहरुबाट समेत ती नेता र पार्टीहरुले भोट माग्दै व्यापक प्रचार प्रसार गरिरहेका छन् । […]

२०७९ कार्तिक २१ गते, सोमबार

प्रगतिशील म्युजिक भिडियो ‘चुनाव’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं। संसदवादी चुनाव होइन स्थिरता बसालौ ! बिकल्पमा व्यक्ति होइन व्यवस्था वदलौ!! बोलको म्युजिक भिडियो आजबाट सार्वजनिक गरिएको छ।जनवादी गितकार तथा संगीतकार चिरन सी र प्रेम सी को संयुक्त गिति प्रस्तुति : चुनाव शिर्षकको म्युजिक भिडियो काठमाडौमा सम्पन्न एक कार्यक्रमविच सार्वजनिक गरिएको हो।काठमाडौको प्रदर्शनी मार्ग स्थिति नेपाल पर्यटन वोर्डको हलमा आयोजित म्युजिक भिडियो सार्वजनिकिकरण कार्यक्रमलाई […]

२०७९ कार्तिक २० गते, आईतवार

कात्तिक २४ गते काठमाडौंमा भण्डाफोर सभा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक कम्युनिस्ट पार्टी र नेकपा सम्मेलित तीन कम्युनिस्ट पार्टीले आगामी कार्तिक २४ काठमाडौँको बसन्तपुरमा भण्डाफोर सभा गर्ने बताएका छन् । सोमबार काठमाडौँको बुद्धनगरस्थित नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा बसेको तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकले यस्तो निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए ।बैठकमा प्रवक्ता […]

२०७९ कार्तिक २१ गते, सोमबार

‘संसदिय प्रणाली जनताको व्यवस्था नभएकाले चुनाव खारेजको कार्यनीति लियाैँ ‘

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले संसदिय प्रणाली जनताको व्यवस्था कहिल्यै नभएको र हुन पनि नसक्ने भएकोले आफुहरुले चुनाव खारेजको कार्यनीति लिएको बताएका छन् । आज तीन कम्युनिस्ट क्रान्तिकारी पार्टीद्वारा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भने -“नेपालको कम्युनिस्ट आन्दोलनमा साझा कार्यक्रम […]

२०७९ कार्तिक २० गते, आईतवार

सर्वोच्च अदालतको स्वागतयोग्य आदेश

सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत परियोजनामा भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)लाई लगानी जुटाउन थप दुई वर्ष समय दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार सुविधा सन्तुलन र अपूरणीय क्षति पर्न जाने अवस्थालाई दृष्टिगत गर्दै यस्तो अन्तरिम आदेश दिएको हो । जुन आदेशले आमसचेत नागरिक हर्षित […]

२०७९ कार्तिक २० गते, आईतवार

३ कम्युनिस्ट पार्टी निर्वाचन सम्बन्धि निर्णय सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ३ कम्युनिस्ट पार्टीले आसन्न संसदीय निर्वाचन सम्बन्धीत महत्वपूर्ण निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी, नेकपा र वैज्ञनिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित ३ दलको संयुक्त आयोजनामा आसन्न संसदीय निर्वाचनसँग सम्बन्धीत महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्ने उद्देश्यले भोलि कात्तिक २० गते आईतबार दिउसो १२,४५ बजे प्रज्ञाभवन,कमलादीमा काठमाडौँमा पत्रकार […]

२०७९ कार्तिक १९ गते, शनिबार

‘जीएमआर बारे सर्वोच्चको आदेश रास्ट्रहितमा छ’

काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा जन अधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले भारतीय जलविध्धुत कम्पनी गान्धी मालिकार्जुन राव( जीएमआर)लाई अपरकर्णाली जलविद्युत योजनाका लागि लगानी जुटाउन समय थप गर्ने निर्णय कार्यान्वयन नगर्नका लागि सर्वोच्चले गरेको निर्णय रास्ट्रहितमा भएको टिप्पणी गरेका छ्न। बिहिवार सर्वोच्च अदालतका न्यायाधीश इश्वर प्रसाद खतिवडाको एकल इजलासले रतन भण्डारी समेतको रिट माथी सुनुवाइ […]

२०७९ कार्तिक १९ गते, शनिबार

जनवादी तथा प्रगतिशील गित ‘चुनाव’ सार्वजनिक हुदै

काठमाडौँ । जनवादी तथा प्रगतिशील गीतकार प्रेम सी र बरिष्ठ जनवादी तथा प्रगतिशील संगीतकार चिरन सीको संयुक्त प्रस्तुति ‘चुनाव’ सार्वजनिक सार्वजनिक हुने भएको छ। यहि कार्तिक २० गते आईतवार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा दिउसो १.३० देखि ४ बजेसम्म हुने उक्त समारोह नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा हुने आयोजकले जानकारी दिएका छन ।प्रगतिशील तथा […]

२०७९ कार्तिक १९ गते, शनिबार