नेकपाका प्रवक्ता प्रकाण्ड चीन भ्रमणमा : देश र जनताका लागि कोशेढुंगा सावित हुने विश्वास

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड चीन भ्रमणमा निस्किएका छन् । नेपाल कम्युनिस्ट पार्टीको पहल र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्ड गत साउन २९ गते चाइना एयरको CA ४३८ को जहाजबाट चीन प्रस्थान गरेका हुन् । अहिलेको विषम विश्व र राष्ट्रिय राजनीतिक परिस्थितिमा गरिएको प्रवक्ता प्रकाण्डको यस […]
२०७९ भाद्र ५ गते, आईतवार