Main Banner

अन्तरसङ्घर्षका पाँच वर्ष

हामी महाधिवेशनको संघरमा छौँ । महाधिवेशन भनेको विचार, राजनीति, संगठनसहित वर्गसङ्घर्ष, जनसङ्घर्ष र अन्तरसङ्घर्षको सिंहावलोकन गर्ने र भावी मार्ग तयार गर्ने अवसर पनि हो । यो लेखमा ८औं महाधिवेशनदेखी ९औं महाधिवेशन वरपरको सङ्घर्षको सन्दर्भमा सामान्य चर्चा गरिनेछ । प्रचण्डसँग विद्रोह गर्ने समयमा मेची (मूलतः कोचिला) मा अझ यसो भनौँ लिम्बुवान ब्युरोमा इन्द्र आङ्बो ‘मौसम’ ले […]

२०७९ भाद्र २६ गते, आईतवार

नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारी वार्ता टोली प्रमुखबीच शनिबार अपरान्ह भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भएको उक्त भेटवार्तामा तत्कालीन ओली सरकारले तीन बुंदे सहमति कार्यन्वयनमा देखाएको उदासिनता र शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि उक्त सहमती कार्यान्वयनमा भएको ढिलाइ र यसले राष्ट्रिय राजनीतिमा पारेको प्रभाबको […]

२०७९ भाद्र २५ गते, शनिबार

‘वीरजङ्गको सपना पुरा गरेर छाड्छौ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको माध्यमबाट वीरजङ्गको सपना पुरा गरेर छाड्ने प्रतिवद्धता जनाएका छन । शुक्रबार काठमाडौंमा आयोजित वीरजङ्ग स्मृति ग्रन्थको सार्वजनिकरण कार्यक्रममा वोल्दै प्रवक्ता प्रकाण्डले सो कुरा प्रतिवद्धता जनाएका हुन् ।प्रवक्ता प्रकाण्डले वीरजङ्गसहित अन्य सहिद तथा बेपत्ताहरुको सपना एकीकृत जनक्रान्तिको माध्यमवाट पुरा गर्ने प्रतिवद्धता जनाउदै साम्राज्यवादी दलालहरुले योजनावद्ध तरिकाले वीरजङ्गको […]

२०७९ भाद्र २४ गते, शुक्रबार

‘नागरिकता समस्या शक्तिशाली आयोग बनाएर निरुपण गर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाल देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनतासँगअभिन्न रुपमा जोडिएको नागरिकतासम्बन्धि विधेयकको सवालमा उठेका संवेदनशील र गम्भिर मुद्दाहरुको निरुपण गर्न जरुरी भएको उल्लेख गर्दै त्यसका निम्ति शक्तिशाली आयोग बनाएर निरुपण गर्न र राष्ट्रिय एकता कायम गर्न नेपाल सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ। सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार साँझ एक बिज्ञप्ती […]

२०७९ भाद्र २३ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जीका साथै झुठा मुद्दा र राजबन्दी रिहाइका बिषयमा सरकारले तदारुकताकासाथ कदम चाल्ने र तीन बुँदे सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने सहमति भएको छ ।उक्त […]

२०७९ भाद्र २३ गते, बिहीबार

वीरजङ्ग स्मृतिग्रन्थ लोकार्पण भोलि

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’को स्मृति ग्रन्थ भोलि (भदौ २४ गते) बिहान ८ बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा लोकार्पण हुने कार्यक्रम रहेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा पुस्तकको समालोचना शुशिल , ऋषि कट्टेल , निर्मलकुमार , आहुतीलगायतका लेखक तथा बामपन्थी […]

२०७९ भाद्र २३ गते, बिहीबार

नेकपा र सरकारी वार्ता टोली प्रमुखबीच भेटवार्ता : तीन बुंदे सहमती कार्यान्वयन गर्न नयाँ रणनीति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारी वार्ता टोली प्रमुखबीच बुधबार बिहान भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भएको उक्त भेटवार्तामा तत्कालीन परिस्थितिको बिषयमा गम्भीर छलफल र बिशेष सहमति भएको बुझिएको छ। उक्त भेटवार्तामा गत साउन १६ गते सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग गरेको ३ बुँदे सहमतिको गम्भीर उलंघन […]

२०७९ भाद्र २२ गते, बुधबार

‘ बन्दुकबाट क्रान्तिकारी बिचारलाई सिध्याउन खोजे डटेर प्रतिरोध हुन्छ’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले राज्यले बन्दुकबाट क्रान्तिकारी बिचारलाइ सिध्याउन खोजे डटेर प्रतिरोध गर्ने बताएका छन । नेकपा दाङको नवौं जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता शितलले उक्त कुरा वताएका हुन् । नेता शितलले भने– ‘वारेन्ट जारी गरेर राज्यले भिडन्त चाहेको पुष्ठि भयो। बन्दुकबाट क्रान्तिकारी बिचारलाइ सिध्याउन खोजे डटेर प्रतिरोध गर्छौं। […]

२०७९ भाद्र २० गते, सोमबार

‘क्रान्ति सम्पन्न गरेरै छाड्छौ’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर विषम´ले क्रन्तिको नियमलाई दह्राेसँग पकडेर मात्रै अगाडि बढ्न सकिने भन्दै क्रान्ति सम्पन्न गरेरै छाड्ने ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको छैठौं जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता बुढामगरले सो कुरा बताएका हुन् । शिघ्र मानसिकतामा क्रान्तिलाई बुझ्दा गलत ठाउँमा पुगिन्छ, कतिपय साथीहरु शिघ्रतामा […]

२०७९ भाद्र १९ गते, आईतवार

राष्ट्र र जनघाती कार्य बन्द गर

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले एकपछि अर्को राष्ट्र र जनघाती कार्य गर्दै आएको सर्वविदितै छ । देउवा नेतृत्वको गठबन्धन सरकारले संसदवाट एमसीसीजस्तो राष्ट्रघाती सम्झौता पास गरेर लागू गर्ने धृष्टता गरेको छ भने एसपीपी सम्झौता अस्वीकार गर्ने बताउँदै भित्र–भित्रै लागू गर्ने प्रपन्च गरिरहेको छ । यही गठबन्धन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधयेक राष्ट्र […]

२०७९ भाद्र १९ गते, आईतवार