नेपाल बन्द सफल : माग पुरा नभए तेस्रो चरणको संघर्ष !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बँुदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध आज आह्वान गरिएको नेपालबन्दलाई शसक्त रुपमा सफल पार्न सहयोग गर्ने प्रातिका युवा, विद्यार्थी,उद्योगि, यातायात ब्यावसायी, मजदुर,किसान, पत्रकार, […]
२०७९ भाद्र ७ गते, मंगलवार