Main Banner

अखिल (क्रान्तिकारी)ले शैक्षिक समस्याबिरुद्ध संघर्ष गर्ने

काठमाडौं । अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रभित्र देखिएका समस्या, लागु पदार्थ दुर्व्यसनीविरुद्व , चर्को शुल्क विरुद्व , छात्रावृति र यातायातमा विद्यार्थीलाई ४५% छुटको लागि संघर्ष गर्ने निर्णय गरेको छ । अखिल (क्रान्तिकारी) काठमाडौंको सोमबार बसेको विस्तारित बैठकले सो निर्णय गरेको हो ।उक्त बैठकमा संगठनका उपाध्यक्ष नरेन्द्र विकले यो व्यवस्था जनताको नभएको र यो व्यवस्थाका विरुद्व सम्पूर्ण […]

२०७९ श्रावण ३१ गते, मंगलवार

‘राज्यले तीन बुँदे सहमतिमाथि बेइमानी गर्यो ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य उमा भुजेलले आफ्नो पार्टी तीन बुँदे सहमतिप्रति इमान्दार भए पनि राज्यले राजनीतिक बेइमानी गरेको ठोकुवा गरेकी छिन । नेपाल कम्युनिस्ट पार्टी गोर्खास्थित गोरखा नगरपालिकाको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन्।उनले पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेता कार्यकर्तामाथीको पक्राउ पुर्जीका विरुद्ध पार्टीले डटेर सामना गर्नेसमेत बताइन् […]

२०७९ श्रावण ३० गते, सोमबार

नेकपाको नवौं महाधिवेशन लक्षित सामना सांस्कृतिक अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौँमा हुने नवौं महाधिवेशनलक्षित सामना अभियान सुरु भएको छ । आइतबार ललितपुर महानगरपालिका वडा १२ लगनखेलमा हजारौं जनसमुदायमाझ अभियान उदघाट्न भएको हो । उक्त कार्यक्रममा सामना परिवारले गित, नृत्य, प्रहसनसहितको प्रस्तुति दिएको थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेवा मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष रत्न महर्जनले […]

२०७९ श्रावण ३० गते, सोमबार

पर्साका किसानद्वारा ६ ट्रक मल कब्जा !

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको भुटनदेवीस्थित गोदामबाट मल नियन्त्रणमा लिएका छन् । उनीहरुले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका हुन् । जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । तर मेयर सिंहका […]

२०७९ श्रावण २९ गते, आईतवार

तीन बुंदे सहमती कार्यान्वयन नगरे प्रतिरोध

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ईलामका ईन्चार्ज सुमनसिंहले तीन बुंदे सहमती कार्यान्वयन नगरेर आफ्नो पार्टी र नेताहरु बिरुद्ध षड्यन्त्र जारी राखे प्रतिरोध गर्ने बताए । नेकपा ईलामको बिशेष बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले अमेरिकन कठपुतली सरकारले अमेरिकाको निर्देशनमा आफ्नो पार्टिका नेताहरु बिरुद्ध पक्राउपुर्जी जारी गरेको बताए । पक्राउ […]

२०७९ श्रावण २७ गते, शुक्रबार

नेकपासहित ४ कम्युनिस्ट पार्टीद्वारा पक्राउ पूर्जीबिरुद्ध संघर्षको शंखघोष : भाद्र ७ गते नेपाल बन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोध गर्दै संघर्षको शंखघोष गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ले शुक्रबार साँझ एक […]

२०७९ श्रावण २७ गते, शुक्रबार

युवा संगठन नेपाल, दाङको अध्यक्षमा सेर्पाइली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल, दाङको प्रथम जिल्ला भेलाले सुदर्शन सेर्पाइलीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।। जसको उपाध्यक्षमा दिपेन्द्र वली, सचिवमा पदम चन्द, सह–सचिवमा सपनशिला चयन भएका छन् । त्यस्तै सदस्यहरूमा धर्मराज भण्डारी, सोमबहादुर थापा, लव जैशी, पवन भारती, राकेश विक, राकेश पुन, क्षितिज बुढा, नरेश चन्द, गणेश […]

२०७९ श्रावण २६ गते, बिहीबार

तीन बुँदे सहमति कार्यान्वयन नभए जनसंघर्षमार्फत प्रतिवाद !

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयन नभए जनसंघर्षमार्फत प्रतिवाद गर्ने निर्णय लिएको बताइएको छ । सो पार्टीको केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा यही साउन २२ गतेदेखि २४ गतेसम्म बसेको बिशेष बैठकले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे संघर्षको बाटो अपनाउने निर्णय गरेको हो । उक्त बिशेष बैठकमा नेकपाले तीन बुँदे सहमति इमान्दारीपूर्वक लागू […]

२०७९ श्रावण २५ गते, बुधबार

तीन बुँदे सहमतिको उल्लंघन : देशलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्र

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको डेढ बर्ष पुगेको छ । २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी सार्वजनिक गरिएको उक्त तीन बुँदे सहमतिमा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेज गर्ने र नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, […]

२०७९ श्रावण २४ गते, मंगलवार

राज्य आतंकको बलमा चुनाव गराउने संसदीय शैली

आगामी मंसिरमा संसदको निर्वाचन गराउने प्रचार गरिए पनि यो सरकारले तोकिएकै मितिमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन गराउला भन्ने कुनै सुनिश्चितता छैन । किनकि सत्तारुढ दलका कतिपय नेताहरुले आगामी फागुनमा मात्र निर्वाचन गराउने प्रशंग उठाएका छन्् भने सरकार असन्तुष्ट दलहरुलाई समेत सहमतिमा ल्याएर शान्तिपूर्ण ढंगले होइन, राज्य आतंक सिर्जना गरेर त्यसैको बलमा तथाकथित निर्वाचन गराउने […]

२०७९ श्रावण २४ गते, मंगलवार