Main Banner

क्रान्तिको लागि सयौं–हजारौं मोर्चाबाट गुजिर्नु पर्ने देखिन्छ

० नेपालको क्रान्ति र समाजवादी आन्दोलनलार्ई नेपालको मौलिकतामा प्रयोग र विकास गर्दै यहाँसम्म आइपुग्दा क्रान्तिका पछिल्ला घुम्ति र मोडहरुमा पार्टी र तपार्ईंहरुले भोग्नु भएका अनुभूतिहरुलार्ई आमदेशभक्त एवं श्रमजीवि जनता र कार्यकर्ता माझ कसरी पस्किनु हुन्छ ? कम्युनिष्ट आन्दोलन र विशेषतः नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवाद हावी हुँदै गएपछि र त्यो संशोधनवाद पनि सामाजिक दलाल, पुँजीवादमा परिणत […]

२०७९ असार २७ गते, सोमबार

दलाल पुँजीवादी अराजकतावाद दक्षिणपन्थी अवसरवादको एक भद्दा नमुना

यतिबेला राजनैतिक रुपले नेपाल कम्युनिष्ट पार्टी, यसको विचार र कार्यदिशा तथा नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ । यो कार्य साम्राज्यवाद, देशी–विदेशी प्रतिक्रियावाद तथा दलाल पुँजीवादीहरु र पार्टीभित्रका दक्षिणपन्थी अवसरवादी र अराजकतावादीहरुबाट एकै चोटी भइरहेको छ । देशी, विदेशी प्रतिक्रियावादीहरुबाट हुने हमला स्वभाविक छ किनकि हामी वर्गीय लडाइँमा छौं, क्रान्तिको प्रक्रियामा छौं र एकीकृत जनक्रान्ति निरन्तर […]

२०७९ असार २६ गते, आईतवार

संघ र प्रदेशसभाको निर्वाचन होइन, जनमत संग्रह गरौं

देशको राजनीति संकटग्रस्त बन्दै गइरहेको छ । राष्ट्र, राष्ट्रियता र जनजीविकामाथि दिनप्रतिदिन संकट थपिँदै छ । झन्डै दुई तिहाई बहुमतको सरकार ढालेर परमादेशको बलमा बनेको गठबन्धनको सरकारले देश र जनताको पक्षमा सिन्कोसमेत भाँच्न सकेको छैन । बरु सरकारकै कारण जताततै भद्रगोलको स्थिति सृजना भएको छ । प्रहरी प्रशासन र शान्ति सुरक्षा एकादेशको कहानी भएको छ […]

२०७९ असार २६ गते, आईतवार

अनेमसंघ क्रान्तिकारीको तेस्रो पुर्ण वैठक शुरु

काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक शुरु भएको छ। ‘महिलामाथी हुने सबैखाले शोषण र दमनका विरुद्ध निरन्तर संघर्स गरौ ! आत्मनिर्भर र उच्च वैचारिक चेतनासहित एकीकृत जनक्रान्तिमा दृढतापुर्वक अघि बढौ !!’ भन्ने राजनैतिक प्रस्तावमाथी छलफल गर्न , विगतका कामको समिक्षा गर्न र संगठनका आगामी कार्य योजना निर्माण गर्न शनिबार […]

२०७९ असार २५ गते, शनिबार

‘काँग्रेस, एमाले र माओवादीले अमेरिकी हस्तक्षेप रोक्न सक्दैनन्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले काँग्रेस, एमाले र माओवादीले नेपालमा अमेरिकी हस्तक्षेपलाई रोक्न नसक्ने ठोकुवा गर्दै त्यसको निम्ति क्रान्तिकारी श्रमिक जनता र नेपाल कम्युनिस्ट पार्टी र त्यसको नेतृत्ववाट मात्र सम्भब हुने बताए । नेकपानिकट युवा संगठन नेपाल काठमाडौले बुधबार आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले देशको पक्षमा उभिने ठुलो कुरा भएको […]

२०७९ असार २२ गते, बुधबार

‘दलाल पुंजीवादी वादशाहलाई घोडाबाट खसाल्न अनिवार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको विद्यमान अर्थिक राजनैतिक संकटको भरपर्दो र दिगो समाधान गर्ने दलल पुजीवादी वादशाहालाई घोडाबाट खसाल्न अनिवार्य रहेको बताएका छन । जनअधिकार अभियान नेपालद्वारा मङ्गलबार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित “नेपालको कम्युनिस्ट आन्दोलन र आबको बाटो विषयक” अन्तकृया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन।महासचिव विप्लवले भने – […]

२०७९ असार २१ गते, मंगलवार

एकीकृत जनक्रान्ति : ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’

०             नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १३औं बैठक हालै सम्पन्न भएको छ । बैठकका अनुभूतिहरुलाई कसरी पस्कनु हुन्छ ? प्रश्नको लागि धन्यवाद । हो हामी भर्खरै हाम्रो पार्टी केन्द्रीय समितिको तेह्रौं पूर्ण बैठक उदयपुर जिल्लाको एक सुन्दर र मनमोहक पर्यटकीय स्थल रौता गाउँमा (जेष्ठ १२ देखि १७ मा) सम्पन्न ग¥यौं । गर्मी याममा चिसो, स्वच्छ […]

२०७९ असार २० गते, सोमबार

संसदीय व्यवस्था असफलसिद्ध

देशको राजनीति दिनप्रतिदिन तरल बन्दै गएको छ । राष्ट्र, राष्ट्रियता र जनजीविका दिनप्रतिदिन संकटग्रस्त र कष्टकर बन्दै गएको छ । किसानले खेति गर्न समयमा मल, बिउ, विद्यार्थीले पढनको लागि समयमा पाठ्यपुस्तक, पीडितले अदालतवाट उचित न्याय पाएका छैनन् । शान्ति सुरक्षा एकादेशको कहानी भएको छ अर्थात जता हे¥यो उतै भद्रगोलको स्थिति छ । महँगी, कालोबजारी, अनियमितता […]

२०७९ असार १९ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टी नवौँ महाधिवेशनको तयारीमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवौँ महाधिवेशनको तयारीमा जुटेको छ । सो पार्टीको नवौँ महाधिवेशन आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौँमा हुने तय भएको छ । नेकपाले उक्त महाधिवेशन एकीकृत जनक्रान्तिको कार्यदिशा, विश्व कम्युनिस्ट आन्दोलनको दिशा, वर्गसङ्घर्षको उत्थान र राष्ट्रिय मुक्ति आन्दोलनको विकासमा कोषेढुङ्गा हुने र यस कार्यमा आ–आफ्नो क्षेत्रबाट सहभागी हुन र सहयोग […]

२०७९ असार १९ गते, आईतवार

जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक झालाई कालोमोसो !

काठमाडौं । अखिल(क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा लाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले प्रबन्ध निर्देशक झा लाई सरकारी बिघ्यालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव र भ्रष्टाचारको आरोपमा कारबाही गरेको जनाएको छ।अखिल(क्रान्तिकारी) केन्द्रीय समितीले प्रबन्ध निर्देशक झा लाई कारबाही गर्नुको कारण सहितको पर्चा जारी गरेको छ।क्रान्तिकारीद्वारा […]

२०७९ असार १७ गते, शुक्रबार