Main Banner

डोनाल्ड लुको नेपाल भ्रमणको बिरोध : दर्जन विद्यार्थी गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको नेपाल भ्रमण बिरोध गर्दै प्रदर्शन गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी, नेकपा ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा(माओवादी समाजवादी )ले नेपाल स्टेट पार्टनरसिप प्रोग्राम ( एसपीपी ) नेपालले अस्वीकार गरेको केही सातापछि एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री […]

२०७९ श्रावण १२ गते, बिहीबार

‘जनपत्रकारको मुख्य गन्तव्य वर्गमुक्ति र देशको स्वाधिनता हुनुपर्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कास्की गोर्खा जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ ले नेपालका उत्पीडित जनताको वर्गीय मुक्ति र साम्राज्यवादी दलाल पुँजिवादको राष्ट्रिय उत्पीडनबाट देशलाई स्वाधीनता दिन जनपक्षीय पत्रकारिता ,विशेषत जनपत्रकारहरुले काम गर्नु पर्ने र त्यसलाई आफ्नो पत्रकारिताको अन्तिम गन्तव्य बनाउनुपर्ने बताएकी छिन । जनपत्रकार संगठन नेपाल गण्डकी प्रदेश समन्वय समितिद्वारा बुधबारबाट […]

२०७९ श्रावण १२ गते, बिहीबार

नेकपासहित ४ कम्युनिस्ट पार्टीद्वारा संयुक्त संघर्षको उदघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले संयुक्त संघर्षको उदघोष गरेका छन । ति पार्टीले मंगलबार प्रज्ञाभवन, कमलादीमा आयोजित पत्रकार सम्मेलनमार्फत संयुक्त संघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन् । घोषित संघर्षका कार्यक्रम अन्तर्गत साउन १३ गते देशब्यापी कोणसभा, साउन १५ गते देशब्यापी मसाल जुलुस, साउन १८ गते काठमाण्डौंमा अन्तरकृया र साउन २१ गते प्रदेश सदरमुकाम […]

२०७९ श्रावण १० गते, मंगलवार

सरकार ३ बुँदे सहमतिप्रति गम्भीर नभए चरणबद्ध सङ्घर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले सरकार ३ बुँदे सहमतिप्रति गम्भीर नभए पार्टी चरणबद्ध सङ्घर्षमा जाने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीद्वारा मंगलबार प्रज्ञाभवन, कमलादीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता विषमले सो चेतावनी दिएका हुन् । उनले सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरि ३ […]

२०७९ श्रावण ११ गते, बुधबार

‘धर्मेन्द्र-सुदर्शनलाई साम्राज्यवादले खरिद गर्यो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जागृतीले पार्टीबाट पलायन भएका धर्मेन्द्र-सुदर्शनलाई साम्राज्यवादले खरिद गरेको ठोकुवा गरेका छन। सोमबार प्युठानको जुम्रीमा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको विस्तारित बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता जागृतीले सो ठोकुवा गरेका हुन।बैठकका प्रमुख अतिथीसमेत रहेका नेता जागृतीले साम्राज्यवादले पहिले हत्या,दमन,आतंक चलाएर क्रान्ती सिध्याउने गरेको तर अहिले साम्राज्यवादले नेतृत्वलाई किनेर […]

२०७९ श्रावण १० गते, मंगलवार

४ कम्युनिस्ट पार्टीद्वारा जनसंघर्षको तयारी : भोलि पत्रकार सम्मेलन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले भोलि साउन १० गतेको पत्रकार सम्मेलनमार्फत आगामी जनसंघर्षको कार्यक्रम सार्बजनिक गर्ने बताइएको छ ।नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयले नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले भोलि साउन १० गते मंगलबार मध्यान्ह १२ . ३० बजे प्रज्ञाभवन, कमलादीमा पत्रकार सम्मेलन गर्ने र सोही पत्रकार सम्मेलनमार्फत आगामी जनसंघर्षको कार्यक्रम सार्वजनिक […]

२०७९ श्रावण ९ गते, सोमबार

भागबण्डाको राजनीति बन्द गर

यतिबेला संसद्वादी दलको भागवण्डाको राजनीतिले देश र जनताको अस्तित्व संकटमा परेको छ । सरकारका तिनै अंगमा भागबण्डाको नीति लादिएको छ । जसका कारण भ्रष्टाचार, कालोबजारी, महँगी, गुण्डागर्दीले सीमा नाघेको छ, शान्तिसुरक्षा र न्याय एकादेशको कथा भएको छ । बैदेशिक हस्क्षेपले सिमा नाघेको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता भएको छ भने स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीपी) […]

२०७९ श्रावण ९ गते, सोमबार

४ कम्युनिस्ट पार्टीद्वारा रणनैतिक संयुक्त मोर्चा बनाउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी, नेपालको केन्द्रीय कार्यालय थापागाउँमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव […]

२०७९ श्रावण ८ गते, आईतवार

रुस–युक्रेन युद्धको अन्तरकथा

रुस र युक्रेनको इतिहास र आपसी सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ । सम्राट जारहरुको समयमा युक्रेन रुसो नियन्त्रणमा रहँदै आएको थियो । तर, युक्रेनीहरु स्वतन्त्र देशको रुपमा रहन चाहन्थे । युक्रेनीहरुको त्यो चाहना कहिल्यै पूरा भएन । जब १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो, तब बाल्टिक गणराज्यहरु स्वतन्त्र देशको अस्तित्वमा आए । त्यसपछि नै […]

२०७९ श्रावण ८ गते, आईतवार

‘वैदेशिक हस्तक्षेपविरुद लडौ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य तथा कास्की – गोर्खा जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपको खतराविरुद लड्न अपिल गरेकी छिन। नेकपा कास्कीको २४ औ वैठकलाई सम्बोधन गर्दै नेत्री शिलुले सो अपिल गरेकी हुन।उनले स्वतन्त्रता तथा सार्वभौम सत्ताको रक्षाका लागि देशलाई माया गर्ने सम्पुर्ण देशभक्तहरुको मोर्चा निर्माण अहिलेको प्रमुख आवश्यकता […]

२०७९ श्रावण ८ गते, आईतवार