Main Banner

एकीकृत जनक्रान्ति : ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’

०             नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १३औं बैठक हालै सम्पन्न भएको छ । बैठकका अनुभूतिहरुलाई कसरी पस्कनु हुन्छ ? प्रश्नको लागि धन्यवाद । हो हामी भर्खरै हाम्रो पार्टी केन्द्रीय समितिको तेह्रौं पूर्ण बैठक उदयपुर जिल्लाको एक सुन्दर र मनमोहक पर्यटकीय स्थल रौता गाउँमा (जेष्ठ १२ देखि १७ मा) सम्पन्न ग¥यौं । गर्मी याममा चिसो, स्वच्छ […]

२०७९ असार २० गते, सोमबार

संसदीय व्यवस्था असफलसिद्ध

देशको राजनीति दिनप्रतिदिन तरल बन्दै गएको छ । राष्ट्र, राष्ट्रियता र जनजीविका दिनप्रतिदिन संकटग्रस्त र कष्टकर बन्दै गएको छ । किसानले खेति गर्न समयमा मल, बिउ, विद्यार्थीले पढनको लागि समयमा पाठ्यपुस्तक, पीडितले अदालतवाट उचित न्याय पाएका छैनन् । शान्ति सुरक्षा एकादेशको कहानी भएको छ अर्थात जता हे¥यो उतै भद्रगोलको स्थिति छ । महँगी, कालोबजारी, अनियमितता […]

२०७९ असार १९ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टी नवौँ महाधिवेशनको तयारीमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवौँ महाधिवेशनको तयारीमा जुटेको छ । सो पार्टीको नवौँ महाधिवेशन आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौँमा हुने तय भएको छ । नेकपाले उक्त महाधिवेशन एकीकृत जनक्रान्तिको कार्यदिशा, विश्व कम्युनिस्ट आन्दोलनको दिशा, वर्गसङ्घर्षको उत्थान र राष्ट्रिय मुक्ति आन्दोलनको विकासमा कोषेढुङ्गा हुने र यस कार्यमा आ–आफ्नो क्षेत्रबाट सहभागी हुन र सहयोग […]

२०७९ असार १९ गते, आईतवार

जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक झालाई कालोमोसो !

काठमाडौं । अखिल(क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा लाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले प्रबन्ध निर्देशक झा लाई सरकारी बिघ्यालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव र भ्रष्टाचारको आरोपमा कारबाही गरेको जनाएको छ।अखिल(क्रान्तिकारी) केन्द्रीय समितीले प्रबन्ध निर्देशक झा लाई कारबाही गर्नुको कारण सहितको पर्चा जारी गरेको छ।क्रान्तिकारीद्वारा […]

२०७९ असार १७ गते, शुक्रबार

फुटवाद र नेपाली क्रान्ति

भर्खरैमात्र यहि बैशाख २२ गते नेपालमा फेरी एउटा क्रान्तिकारी पार्टीको दुखद बिभाजन भएको छ र नेपालका राजनितिक पार्टीहरुमा एउटा पार्टीको नाम थप भएको छ । संसदिय ब्यवस्थाका बिरुद्ध आक्रमक रुपमा आन्दोलन गर्दै आइरहेको र संसदिय ब्यवस्था र आजको राजनितिक प्रणालीको बैकल्पिक शक्तिको रुपमा आफुलाई स्थापित गर्दै गरेको पार्टीको बिभाजनले क्रान्तिकारी शक्ति र जनतामामा केहि निराश […]

२०७९ असार १५ गते, बुधबार

अखिल (क्रान्तिकारी)द्वारा शिक्षा र स्वास्थ्यमा गरिएको व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष गर्ने उदघोष

काठमाडौं । अखिल (क्रान्तिकारी)ले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष गर्ने उद्घोष गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठकले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको बताइएको छ । सो संगठनको चौथो पूर्ण बैठकले समान, निःशुल्क, वैज्ञानिक र अनिवार्य शिक्षाको […]

२०७९ असार १४ गते, मंगलवार

जनपत्रकार संगठनद्वारा जनपत्रकार अनलाइन (www.janapatrakar.com) संचालन

काठमाडौँ । जनपत्रकार संगठन नेपालले जनपत्रकार अनलाइन  (www.janapatrakar.com) संचालनमा ल्याएको छ । ‘समाजवादको लागि हाम्रो पत्रकारिता’ भन्ने लक्ष्यका साथ यही असार ११ गते शनिबारदेखि संचालनमा ल्याएको उक्त www.janapatrakar.com को प्रकाशकमा जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विश्वकर्मा, प्रधान सम्पादक – राजेन्द्र चिमौरिया, सम्पादक – जानकी चौधरी, कार्यकारी सम्पादक – वसन्त विश्वकर्मा र प्रबन्ध सम्पादक – शोभराज […]

२०७९ असार ११ गते, शनिबार

‘आर्थिक,सांगठनिकलगायतका क्षेत्रमा अराजकता मच्चाउने पार्टीवाट पलायन भए’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले पार्टीमा आर्थिक,सांगठनिकलगायतका क्षेत्रमा अराजकता मच्चाउने पार्टीवाट पलायन भएको ठोकुवा गरेका छन । शुक्रवार नेकपा दाङ अन्तर्गत घोराही उपमहानगर कमिटीद्वारा आयोजित राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शीतलले सो ठोकुवा गरेका हुन्। नेता शितलले पार्टीमा गल्ती कमजोरी सच्याएर रुपान्तरण हुन नसक्नेहरु पार्टीबाट […]

२०७९ असार १० गते, शुक्रबार

‘वर्तमान परिवेश क्रान्तिका लागि अनुकूल ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवले वर्तमान परिवेश क्रान्तिका लागि अनुकूल रहेको बताएका छन । नेकपाको सेती महाकाली ब्युरोको राजनीतिक प्रशिक्षण कार्यक्रम कार्यकर्तालाई प्रशिक्षित गर्दै महासचिव बिप्लवले सो कुरा बताएका हुन् ।महासचिव विप्लवले भने , “ हाम्रो देश नेपालको हकमा संसदीय व्यवस्था असफलता ले गर्दा राज्य व्यवस्था प्रति जनताको उच्च वितिष्ण पैदा भएको र […]

२०७९ असार १० गते, शुक्रबार

नेकपाका महासचिव विप्लवद्वारा शोभा प्रधानको निधनप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ( रोहित ) की जीवनसाथी शोभा प्रधानको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनले शोकाकुल भएका परिवारजनप्रति धैर्यधारणको कामनासहित समवेदना प्रकट गरेका छन । महासचिव विप्लवले आज एक शोक वक्तव्य जारी गर्दै सो समवेदना प्रकट गरेका हुन् ।महासचिव विप्लवद्वारा जारी शोक […]

२०७९ असार ९ गते, बिहीबार