Main Banner

‘प्रतिगमनकारी एबम् यथास्थितिवादी दलाल पुँजीवादका विरुद्ध संघर्ष गरौँ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आम नेपाली परिवर्तनप्रेमी जनतालाई प्रतिगमनकारी एवं यथास्थितिवादी दलाल पुँजीवादका विरुद्ध संघर्ष गर्न आग्रह गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले शनिबार एक बिज्ञप्ति जारी गर्दै आम नेपाली परिवर्तनप्रेमी जनतालाई प्रतिगमनकारी एवं यथास्थितिवादी दलाल पुँजीवादका विरुद्ध संघर्ष गर्दै समाजवादतिर अगाडि बढ्न नेपाली जनतालाई विशेष अपिल गरेका हुन् ।यसैगरी , महासचिव […]

२०८१ चैत्र १६ गते, शनिबार

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको उद्घोष

काठमाडौँ । नेपाल शिक्षक महासंघले यही चैत २० गतेदेखि काठमाडौं केन्द्रित बृहत् आन्दोलन गर्ने उद्घोष गरेको छ। सो महासंघ आबद्ध-सम्बद्ध संस्थाका अध्यक्षहरुले संयुक्त अपील जारी गर्दै चैत्र २० गतेबाट काठमाडौं केन्द्रित सडक आन्दोलन हुने र उक्त आन्दोलनमा देशभरका सबै शिक्षक- कर्मचारी साथीहरुलाई अनिवार्य काठमाडौं आउन र विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलनको मोर्चामा निरन्तर डटिरहन […]

२०८१ चैत्र १५ गते, शुक्रबार

समाजवादी मोर्चा बृहत् जनप्रदर्शन गर्दै , मध्यान्ह १२ बजेवाट जुलुस सुरु हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले आज काठमाडौँमा बृहत् जनप्रदर्शनसहित सभा गर्ने भएको छ। मोर्चाले काठमाडौँका बिभिन्न स्थानवाट जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डपमा पुगेर सभा गर्ने तयारी पुरा भएको जनाएको छ।नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीका अनुसार […]

२०८१ चैत्र १५ गते, शुक्रबार

समाजवादी मोर्चा नेपालले चैत १५ गते बृहत् जनप्रदर्शनसहित सभा गर्ने, १४ वटा नारा तय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले भोलि चैत १५ गते शुक्रबार काठमाडौँमा बृहत् जनप्रदर्शनसहित सभा गर्ने बताएको छ। मोर्चाको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।मोर्चाको बुधबार बसेको बैठकले गणतन्त्रको पक्षमा रहेका सबै दललाई बृहत् जनप्रदर्शनसहित उक्त सभामा सहभागी हुन आह्वान […]

२०८१ चैत्र १४ गते, बिहीबार

नेकपाले एमसीसी रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्राचार गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्राचार गर्ने जनाएको छ। सो पार्टीको एमसीसी सरोकार समितिले स्थगित गरेको एमसीसी परियोजनालाई पुन: निरन्तरता दिएको प्रति गम्भीर आपत्ती जनाउदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्राचार गर्ने जनाएको हो ।समितिका संयोजक तथा नेकपाका स्थायी समिति सदस्य भरत सीले सोमबार एक वक्तब्य जारी गर्दै एमसीसीले फेरी निरन्तरता […]

२०८१ चैत्र ११ गते, सोमबार

विद्यमान समस्या समाधानका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले देशको विद्यमान समस्या समाधानका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य भएको ठोकुवा गरेका छन। शनिबार लुम्बिनी प्रदेश – काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।नेता विषम सीले समाजवादका लागि सबैले एकजुट भएर संघर्ष गर्नुपर्ने बताउँदै नेकपाले देशको विद्यमान समस्या […]

२०८१ चैत्र १० गते, आईतवार

‘समाजवाद बिना समृद्धिको परिकल्पना गर्न सकिदैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले समाजवादमा नपुगुन्जेल नेपालमा समृद्धिको परिकल्पना गर्न नसकिने ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी झापाद्वारा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले देश पछाडी फर्किन नसक्ने प्रस्टयाउदै अबको निकास सामाजवादी गणतन्त्र भएको ठोकुवा गरे । […]

२०८१ चैत्र ५ गते, मंगलवार

वर्गीय मुक्ति मुक्ति विना महिला मुक्ति असम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले वर्गीय मुक्ति बिना महिलाहरूको मुक्ति सम्भव नरहेको बताएकी छिन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी गण्डकी प्रदेशको प्रथम पूर्ण बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।नेता शिलु सीले आजको वर्ग विभाजित समाजमा महिलाको मुक्ति नभएसम्म वर्गीय […]

२०८१ चैत्र ५ गते, मंगलवार

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

२०५२ फागुन १ गतेदेखि जनयुद्धमा होमिएको तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलको संयुक्त आह्वानमा २०६२ चैत २४ गते संयुक्त जनआन्दोलन सुरु भएको थियो । यही १९ दिने जनआन्दोलनले राजतन्त्रलाई घुँडा टेकाई देशमा लोकतन्त्र स्थापना गर्न सफल भएको थियो । तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलको संयुक्त जनआन्दोलनको भार थेग्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्र […]

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाद्वारा प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न अपील

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न आम जनसमुदाय समक्ष अपील गरेको छ। समाजवादी मोर्चा नेपालद्वारा शनिबार आयोजित आज बुद्धिजिवी तथा नागरिक अगुवाहरुसँग परामर्श पश्चात गरेको पत्रकार सम्मेलनमार्फत सो अपील गरिएको हो ।मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा […]

२०८१ चैत्र २ गते, शनिबार