Main Banner

‘एमसीसी कुनै पनि हालतमा खारेज गर्नुपर्छ’

काठमाडौं । एमसीसी सम्झौता नेपालको लागि राष्ट्रघाती सम्झौता भएको र यसलाई कुनै पनि हालतमा खारेज गर्नुपर्ने राजनीतिक तथा प्राज्ञिक व्यक्तित्वहरुले बताएका छन् । शनिबार नेपालगंजमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागले आयोजना गरेको ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रमका बोल्ने राजनीतिक तथा प्राज्ञिक क्षेत्रका वक्ताहरुले यो सम्झौता नेपालको हित विरुद्ध भएको बताएका […]

२०७८ पुष २५ गते, आईतवार

माेदीद्वारा नेपाली स्वाधीनतामाथि धावा, नेपाल सरकार माैन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपाली स्वाधीनतामाथि धावा बोलेका छन। उनले नेपालकाे राजनीतिक तथा प्रशासनिक नक्साभित्रकाे नेपाली भूमि कालापानी क्षेत्रमा सडकलगायत भाैतिक संरचना निर्माण जारी राखेकाे बताएका छन् । हल्द्वानीमा राज्य विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा पुगेका मोदीले उत्तराखण्डका जनताको सुविधाका लागि सरकारले विकास निर्माणलाई तीव्रता दिइरहेको बताए। पुस १५ गते हल्द्वानीबाट एक खर्ब ७५ अर्ब […]

२०७८ पुष २४ गते, शनिबार

‘शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै समस्या बढ्यो ‘

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको कारण बिभिन्न समस्याहरू देखा परेको ठोकुवा गरेकी छिन । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) द्वारा आयोजित ‘चिकित्सा शिक्षाको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सहायक डिन केसीले सो ठोकुवा गरेकी हुन्। उनले भनिन् […]

२०७८ पुष २४ गते, शनिबार

‘जनतालाई व्यवस्था रोज्न दिनु पर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्था असफल प्रमाणित भै सकेकोले जनतालाई व्यवस्था रोज्न दिनुपर्ने बताएका छन। कपिलवस्तुस्थित खरेन्द्रपुरमा सो पार्टीका केन्द्रिय सदस्य एवं स्कुलिङ विभागका प्रमुख भेषराज भुषालको बुवा निलकण्ठ भुषाललाई श्रद्धान्जली व्यक्त गर्न आयोजित श्रद्धान्जली सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । महासचिव विप्लवले बैज्ञानिक समाजवाद र पुँजीवादबारे जनमत संग्रह […]

२०७८ पुष २३ गते, शुक्रबार

‘बर्तमान असफल राज्य ब्यवस्था बदल्न जनमत संग्रह अनिबार्य ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राज्य व्यवस्था असफल भएको ठोकुवा गर्दै यसलाई बदल्न जनमत संग्रह अनिबार्य भएको बताएका छन् । नेकपा दैलेखद्वारा विहिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले सिंहदरबारको अधिकार गाउँ नआएर भ्रष्टाचार गाउँसम्म आएको ठोकुवा गर्दै भने – ‘केन्द्रमा हुने भ्रष्टाचार गाउँमा पुगेको […]

२०७८ पुष २३ गते, शुक्रबार

‘जनयुद्धको मुल नेतृत्वको गद्धारीकै कारण सहिद, बेपत्ता र घाइतेले न्याय पाउन सकेनन ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले जनयुद्धको मुल नेतृत्वको गद्धारीकै कारण सहिद, बेपत्ता र घाइतेहरुले न्याय पाउन नसकेको ठोकुवा गरेका छन । ‘सहिद तथा बेपत्ता योद्धाहरुको योगदान र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । नेता बुढामगरले आफ्नो पार्टीले सहिद, बेपत्ता र घाइतेको पक्षमा आवाज उठाउँदै […]

२०७८ पुष २२ गते, बिहीबार

‘नेपाल कम्युनिष्ट पार्टीको लोकप्रियता देखेर संसदवादी आत्तिए ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेकपाको लोकप्रियता देखेर संसदवादी आत्तिएको ठोकुवा गरेका छ्न। नेकपा दैलेखद्वारा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले क्रान्ति जित्नका लागि क्रान्तिकारी विचार,राजनीति र नेतृत्वको टिम इमान्दार श्रमजीवी वर्गप्रति प्रतिवद्ध हुनुपर्ने वताउदै त्यो टिम अहिले नेकपामा देखेकाले संसदवादीहरु आत्तिएको बताए […]

२०७८ पुष २१ गते, बुधबार

‘मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा भएको उल्लेख गर्दै जनपत्रकार संगठनले एकीकृत जनक्रान्ति सफल वनाउन महत्पूर्ण भूमिका खेल्नु पर्ने बताएका छन । सोमवार सुर्खेतको वीरेन्द्रनगरमा जनपत्रकार संगठन नेपालमा आवद्ध पत्रकारहरुसंगको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा क्रान्ति सफल वनाउने क्षेत्रमा विगतमा माक्र्स,लेनिनको पालामा पनि अग्रमोर्चा भएको […]

२०७८ पुष १९ गते, सोमबार

संसदीय व्यवस्था पूर्णरुपमा नकाम सावित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले दलाल संसदीय व्यवस्था पूर्णरुपमा नकाम सावित भइसकेको र जनताले नयाँ विकल्प चाहेको ठोकुवा गरेका छन । नेकपा सुर्खेतको १७ औं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । उनले भने, “अब संसदीय व्यवस्था र त्यसको संरक्षण गर्ने संसदीय चुनाव होइन, जनताको वैज्ञानिक समाजवाद चाहियो […]

२०७८ पुष १९ गते, सोमबार

‘पुँजिवादी राज्यसत्ताले निरन्तर जनघात र राष्ट्रघात लादिरहेको छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका फ्रयाक्सन ईन्चार्ज मिलनले पुँजिवादी राज्यसत्ता क्रियाशिल रहेको र यसले निरन्तर जनघात र राष्ट्रघात लादिरहेको ठोकुवा गरेका छन । नेता मिलनले सो पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मंच अन्तरर्गत कालिकोट काठमाण्डौ सम्पर्क मंच, कœचनपुर काठमाण्डौ सम्पर्क मंच र बर्दियाकाठमाण्डौ सम्पर्क मंचको संयुक्त जिल्ला भेला उद्घाटन गर्दै सो […]

२०७८ पुष १७ गते, शनिबार