एमसीसीविरुद्ध संयुक्त संघर्षको आवश्यकता

यही भाद्र १८ गते शुक्रवार नेपाल सरकार अर्थमन्त्रालयले एमसीसी सम्झौतासँग सम्बन्धित सरोकार सूचिकरण गरेर अमेरिकाको वासिङ्टन डिसि स्थित एमसीसी मुख्यालयलाई पत्राचार गरे लगत्तै नेपाल सरकारले एमसीसी सम्झौता पास गर्न लागेको आशंकामा चौतर्फी विरोध भैरहेको छ । नेपालमा विगत ४ वर्षदेखि इण्डो–प्यासिफिक रणनीति(आईपिएस) र त्यस अन्तर्गतको मिलेनियम च्यालेन्ज कार्पोरेसन(एमसीसी) को बारेमा नेपाली राजनीतिको चर्चाको शिखरमा छ […]
२०७८ भाद्र २५ गते, शुक्रबार