Main Banner

‘ पहिरो पिडितलाई यथासिघ्र पुर्नवास र राहतको व्यवस्था गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पहिरो पिडित परिवारहरुको पुर्नवास र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न नेपाल सरकारसंग विशेष माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। साथै प्रवक्ता प्रकाण्डले बाढी पहिरोबाट पिडितहरुको उद्धार, राहात र सुरक्षित पुर्नवासको व्यवस्थापनको कार्यमा लाग्न सम्वन्धित जिल्ला पार्टीलाई निर्देशनसमेत दिएका छन ।प्रवक्ता […]

२०७८ भाद्र १९ गते, शनिबार

नेकपा र सरकारबीच निरन्तर छलफलमा जुट्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाॅडबीच शुक्रबार अपरान्ह भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेकपाका नेता – कार्यकर्ताहरु रिहाईको बिषयमा यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासंग भएको भेटवार्ताको प्रसंग कोट्याउदै अझै पनि नेकपाका नेता कार्यकर्ता जेलमा रहेको जनाउदै तत्काल रिहा गर्न गृहमन्त्री खाॅडलाई आग्रह गरेका थिए भने […]

२०७८ भाद्र १९ गते, शनिबार

‘तमाम समस्याको समाधान वैज्ञानिक समाजवाद’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले तमाम समस्याको समाधान वैज्ञानिक समाजवाद भएको ठोकुवा गर्दै महिलाहरु आफ्ना दर्दनाक समस्या बोकी जतासुकै भौतारिए तापनि त्यसको समाधान केवल नेपाल कम्युनिस्ट पार्टी र यसले लक्षित गरेको व्यवस्था वैज्ञानिक समाजवादमा मात्र हुने बताएका छन । अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले […]

२०७८ भाद्र १८ गते, शुक्रबार

जनमत संग्रह अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकटवाट देश र जनतालाई मुक्त पार्न  जनमत संग्रह अनिबार्य भएको ठोकुवा गरेका छन ।  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको  केन्द्रिय समितको चौथो तथा सातौ राष्ट्रिय सम्मेलन आयजोक समितको बैठकलाई सम्बोधन गर्दै   प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् ।  प्रवक्ता प्रकाण्डले   जनमत भनेको जनताले  आफ्नो अधिकारको  […]

२०७८ भाद्र १८ गते, शुक्रबार

‘वैज्ञानिक समाजवाद अनिवार्य’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आजको सबै क्षेत्रको सङ्कटको मूल कारण दलाल संसदीय पुँजीवादी व्यवस्था भएको ठोकुवा गर्दै यसको विकल्पमा वैज्ञानिक समाजवाद अनिवार्य भएको बताएक छन । नेकपा कालीकोटले बिहीबार सदरमुकाम मान्ममा आयोजना गरेको “बर्तमान राजनीतिक सङ्कट र समाधान” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बास्तोलाले सो कुरा बताएका हुन् […]

२०७८ भाद्र १८ गते, शुक्रबार

‘वैज्ञानिक समाजवाद अनिवार्य ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएकाले अव वैज्ञानिक समाजवाद अनिवार्य भएको ठोकुवा गरेका छन । कालिकोटको सदरमुकाम मान्ममा जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता वास्तोलाले सो ठोकुवा गरेका हुन् । नेता वास्तोलाले नेपालका राजनैतिक दलका नेताहरुको कमजोरी मात्र नभएर व्यवस्थाकै असफलता भएकाले जो […]

२०७८ भाद्र १७ गते, बिहीबार

महासचिव विप्लवद्वारा जनमत संग्रहको कार्यनीतिमा तदारुकताका साथ लाग्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनमत संग्रहको कार्यनीतिमा तदारुकताका साथ लाग्न सम्पूर्ण पार्टी पङ्क्ति र युवाहरुलाई निर्देशन दिएका छन । सो पार्टीनिकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिको भाद्र १४ र १५ गते बसेको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो निर्देशन दिएका हुन ।महासचिव विप्लवले समाजमा भएका विभिन्न सामाजिक, […]

२०७८ भाद्र १६ गते, बुधबार

दार्चुला घटनामा एसएसबी दोषी

काठमाडौं । गृह मन्त्रालयद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। छानबिन समितिले प्रतिवेदन बुझाउँदै घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकाली दार्चुलाको तुइन […]

२०७८ भाद्र १६ गते, बुधबार

अखिल (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलन आसोज ६,७ र ८ गते

काठमाडौँ । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन आउदो आसोज ६,७ र ८ गते पोखरामा हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनको यही २०७८ भाद्र १० र ११ गते बसेको २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिको पुर्ण वैठकले सो निर्णय गरेको बताइएको छ । सो संगठनले आज पत्रकार सम्मेलन गर्दै संगठनको २२ औँ […]

२०७८ भाद्र १३ गते, आईतवार

‘प्रगतिशिल सरकारमार्फत जनमत संग्रह र जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रगतिशिल सरकारमार्फत् जनमत संग्रह र जनमत संग्रहमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्ने पार्टीको कार्यनीति भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालमा कुनै पनि विपद पर्दा युवा […]

२०७८ भाद्र १३ गते, आईतवार