‘एमसीसीमार्फत अमेरिकी सेना नेपाल आउन लागेको छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिको अंग भएको र यो चीन विरोधी समेत रहेकोले यो सम्झौता खारेज गरिनुपर्ने बताएका छन । नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)को आयोजनामा बिहिबार भएको ‘राष्ट्रिय स्वाधीनता र एमसीसी परियोजना’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बुढा मगरले सो कुरा बताएका हुन […]
२०७८ श्रावण २२ गते, शुक्रबार