नेकपाद्वारा अनुचित प्रचारबाजी बन्द गर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीबिरुद्ध अनुचित प्रचारबाजी बन्द गर्न आग्रह गरेको छ। केही सञ्चारमाध्यमले ‘गुमनाम विप्लव’ शीर्षकको समाचार प्रकाशित गरेपछि नेकपाको केन्द्रिय सचिवालयले बिज्ञप्ती जारी गर्दै सो आग्रह गरेको हो ।केन्द्रिय सचिवालयका तर्फबाट असलले शनिबार प्रेस नोट जारी गर्दै आफ्नो पार्टी र महासचिव विप्लव राजनीतिक तथा साङ्गठनिक काममा व्यस्त रहेको जानकारी गराएका छन् […]
२०७७ चैत्र २८ गते, शनिबार