Main Banner

नेपाल र रावल एमालेवाट निलम्बित

काठमाडौँ । नेकपा एमालेले पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई निलम्बन गरेको जानकारी गराएका छन् । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना […]

२०७७ चैत्र १६ गते, सोमबार

ने.क.पा. र क्रान्तिकारी माओवादी कार्यदलको बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को कार्यदलको बैठक सम्पन्न भएको छ । सो बैठकमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड र मिलन ,नेकपा (क्रान्तिकारी माओवादी)को तर्फवाट स्थायी समिति सदस्य गौरब र बसन्त सहभागी भएको बताइएको छ। सो बैठकको एजेण्डामा कम्युनिस्ट पार्टीको एकीकरण एबम् ध्रुविकरण र रणनैतिक संयुक्त मोर्चा रहेको थियो। यी दुई […]

२०७७ चैत्र १५ गते, आईतवार

अखिल (क्रान्तिकारी) द्वारा २२ औँ राष्ट्रिय सम्मेलनको व्यापक तयारी: संगठन विस्तार र विधार्थी अधिकारका लागि संघर्ष गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) अखिल क्रान्तिकारी मध्य पश्चिम कमाण्डका सवै व्युरो वैठक सम्पन्न भएको बताइएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको उपस्थितिमा मध्य पश्चिम कमाण्डका सवै व्युरो वैठक सम्पन्न गरिएको बताइएको छ । यसैबीच , गत चैत्र ८ गते राप्ती क्षेत्रीय समन्वय समितिको वैठक महेन्द्र वहुमुखी क्याम्पस दाङमा नेकपा नेता […]

२०७७ चैत्र १५ गते, आईतवार

ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बादलबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भेटवार्ता भएको छ । भेटमा सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुंदे सहमतिको कार्यान्वयनका साथै जेलमा रहेका नेकपाका नेता – कार्यकर्ताको रिहाईको सन्धर्भमा भएको कार्यप्रगतिको बारेमा छलफल भएको बुझिएको छ। यसैगरी , सो भेटमा […]

२०७७ चैत्र १० गते, मंगलवार

महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र किरणबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र रणनीतिक संयुक्त मोर्चा अन्तर्गतको एक घटक नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणबीच आज मध्यान्ह भेटवार्ता भएको छ । भेटमा देशको बर्तमान स्थितिको बारेमा छलफल हुनुको साथै रणनीतिक संयुक्त मोर्चाको आगामी जिम्मेवारी र कार्यक्रमको बारेमा छलफल भएको बुझिएको छ। सो भेटमा रणनीतिक संयुक्त मोर्चाको नीतिगत […]

२०७७ चैत्र १० गते, मंगलवार

ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता भएको छ । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफलका साथै सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुंदे सहमतिले दिएको संदेशको बिषयमा समेत छलफल भएको बताइएको छ। यसैगरी , सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको […]

२०७७ चैत्र ९ गते, सोमबार

सहिद परिवार र घाइते कार्यकर्तासंगै रोए प्रकाण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सहिद परिवार र घाइते कार्यकर्तासंग भेटघाट गरेका छन । शनिबार भएको उक्त भेटघाट कार्यक्रममा प्रवक्ता प्रकाण्डलाई भेटेपछि सहिद परिवार र घाइते कार्यकर्ताले खुशीको आँशु झार्दै प्रकाण्डलाई अँगालो हालेका थिए भने प्रकाण्डले पनि भाबुक हुदै आशु झारेका थिए । सहिद परिवार र घाइते कार्यकर्तासंगै प्रवक्ता प्रकाण्ड पनि भाबुक बनेपछि […]

२०७७ चैत्र ८ गते, आईतवार

‘ ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्र्टीका नेता एवं रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेसराज भुसालले सरकारले ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन । उनले नेपाल कम्युनिस्ट पार्र्टी आत्मसमर्पण गरेर वार्ता नआएको बताउदै नेकपाका नेता कार्यकर्तालाई तत्काल रिहा गरेर दुई पक्ष भएको ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन । नेता भुसालले अखिल नेपाल […]

२०७७ चैत्र ६ गते, शुक्रबार

जनपत्रकार संगठन सबै संघसंगठनसँग छलफल र वार्ता गर्न तयार

काठमाडौँ । जनपत्रकार संगठन नेपालले पत्रकार महासंघको आसन्न निर्वाचनका बिषयमा सबै संघसंगठनहरुसँग छलफल र वार्ता गर्न तयार भएको बताएको छ। सो संगठनले कुनै विचारधाराका आधारमा गठबन्धन गर्ने भन्दा पनि एजेण्डा र सम्मानजनक प्रतिनिधित्वका लागि सबै संघ/संगठनहरुसँग छलफल र वार्ता गर्न तयार रहेको बताएको छ ।जनपत्रकार संगठन नेपालका संयाेजक शेर बहादुर विश्वकर्मा बिहीबार एक प्रेस विज्ञप्ति […]

२०७७ चैत्र ६ गते, शुक्रबार

सांस्कृतिक प्रतिरोध दिवस मनाइदैँ

काठमाडौँ । आज चैत ५ अर्थात सांस्कृतिक प्रतिरोध दिवस। यस अबसरमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिको आयोजनामा आज बुटवलमा २३ औँ सांस्कृतिक प्रतिरोध दिवसको रूपमा विविध कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा केन्द्रीय सामना सांस्कृतिक परिवार र क्षितिज सांस्कृतिक परिवारको विविध साङ्गीतिक प्रस्तुति रहने बताइएको छ । साथमा […]

२०७७ चैत्र ५ गते, बिहीबार