Main Banner

नेकपा दैलेखद्वारा बाढीपिडितलाई राहत वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी,दैलेखले जिल्लाको ठाँटीकाँध गाउँपालिका बडा नं ४ गैरेगाउँका टीकाराम कठायत,दानबहादुर कठायत,बलबहादुर नेपाली,लिला नेपाली,कर्णबहादुर कठायत,रणबहादुर शाही र मनबहादुर बि.क , आठबिस नगरपालिका बडा न.१ सात्तलाका केशब नेपाली,कुलबहादुर बि.क,हर्क बि.क,माहादेव खनाल र चुर्कुलो बि.क , चामुन्डा विन्द्रासैनी नगरपालिका बडा नं ७ लयाँटी बिन्द्रासैनीका जगतशाही,मोती शाही,जनक शाही,धिर बहादुर शाही र वडानं ९ का भुपेन्द्र […]

२०७७ कार्तिक ११ गते, मंगलवार

नरबहादुर कार्कीलाई २४ घन्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गत कात्तिक ६ गते २१ राजनीतिक सङ्गठनद्वारा काठमाडौँमा आयोजित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले गिरफ्तार गरेका सामाजिक अभियन्ता नरबहादुर कार्कीलाई २४ घन्टाभित्र उपस्थित गराउन विपक्षीका नाममा आदेश जारी गरेको छ । कार्कीको निःसर्त रिहाइका लागि आइतबार सर्वीच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो |सर्वीच्च […]

२०७७ कार्तिक ९ गते, आईतवार

नागरिक अगुवाद्वारा प्रधानमन्त्रीले ‘रअ’का प्रमुखलाई भेटेकामा आपत्ति

काठमाडौं । नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेकोप्रति आपत्ति जनाएका छन् । दीपेन्द्रबहादुर क्षत्री, द्वारिकानाथ ढुंगेल, पीताम्बर शर्मा, भैरव रिसाल, युवराज संग्रौला, लीलामणि पौडेल, सूर्यनाथ उपाध्याय, सूर्यराज आचार्य, हरि रोकालगायत २३ जना नागरिक अगुवाहरुले सामूहिकरुपमा एक अपिल जारी गरी प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेकोप्रति […]

२०७७ कार्तिक ९ गते, आईतवार

प्रधानमन्त्रीले ‘र’ का प्रमुखसँग भेटघाट गर्नु लज्जास्पद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनपरिषद, नेपालले प्रधानमन्त्री केपी वलीले भारतीय खुफिया संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदै लज्जास्पद विषय भएको बताएको छ । केन्द्रीय जनपरिषद, नेपालका प्रमुख सन्तोष बुढामगरले एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । केन्द्रीय जनपरिषदका प्रमुख बुढामगरले नेपालको संसदीय […]

२०७७ कार्तिक ८ गते, शनिबार

किरणद्वारा प्रधानमन्त्री ओलीले गंभीर राष्ट्रघातको आभाष दिएको दावी

काठमाडौं । नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गत कार्तिक ५ गते राती भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई भेट गरेको प्रति नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले घोर बिरोध गरेका छन। उनले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपील गरेका छन।यस बिषयमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव […]

२०७७ कार्तिक ७ गते, शुक्रबार

प्रधानमन्त्रीको दशैं शुभकामनामा लिम्पियाधुराबिनाको नक्शा प्रयोग : कांग्रेसद्वारा आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामनामा दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा सामाजिक सञ्जालबाटै प्रश्न गर्दै लिम्पियाधुरा नसमेटिएको नक्शा प्रयोग गर्नुको कारण सोधेका छन ।देशको संसदले पारित गरेको नक्शा अब नक्शामै असुरक्षित […]

२०७७ कार्तिक ७ गते, शुक्रबार

‘क्लिनफिड’सँगै उपभोक्तामा आर्थिक भार थपिने

काठमाडौं । सरकारले आजदेखि विज्ञापन रहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रम मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक सात गते देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरेका हुन । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्नेपनि […]

२०७७ कार्तिक ७ गते, शुक्रबार

२१ राजनीतिक संगठनको कार्यक्रममा प्रहरी हस्तक्षेप : नरबहादुर कार्की गिरफ्तार

काठमाडौँ । २१ राजनीतिक संगठनद्वारा आयोजना गरिएको शांन्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नरबहादुर कार्कीलाई गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको घोर भत्र्सना गर्दै उक्त कार्यक्रममा सहभागि नरबहादुर कार्कीलाई अविलम्ब रिहाई गर्न सरकार सँग जोडदार माग गरिएको छ । २१ संगठनको कार्यगत एकताका तर्फबाट सी पी गजुरेलले बिज्ञप्ति जारी गर्दै […]

२०७७ कार्तिक ६ गते, बिहीबार

नेकपाद्वारा संघर्षको शंखघोष : आम जनतालाई सहभागिता र सहयोगका लागि अनुरोध

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्‌पछि झन्‌ उत्तरदायित्वविहीन र हदैसम्म गैराजम्मेवार बनिरहेको ठोकुवा गर्दै सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन- प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेकाले संघर्षको शंखघोष गरेको छ। सो पार्टीका महासचिव विप्लवले आज एक बिज्ञप्ति जारी गर्दै कोरोना महामारीको विश्वव्यापी […]

२०७७ कार्तिक ५ गते, बुधबार

गृहमन्त्री थापालाई खुल्ला पत्र : तपाईंको छविमा ठूलो प्रश्न चिन्ह लागेको छ

माननीय गृहमन्त्री ज्यूसंग्रामी अभिवादन ! तपाईसँग जसरी प्रत्यक्ष भेट भएर भलाकुसारी गरि रहन्थ्याै परिस्थितीले भनौ वा तपाईंहरुले लिएको गलत बाटो क्रान्तिकारीहरुले अबलम्वन गरेको बाटोको दुरी निकै टाढिएकै कारण प्रत्यक्ष भलाकुसारीको समय सम्भवत: असम्भव प्राय भैसकेको छ । यी सबै जटिलताकै भुमरीभित्रबाट दुई शब्द लेख्न बाध्य भएको छु । अन्तरअात्माबाट तथ्य खोल्ने हो भने तपाईहरुले स्वीकार्नै […]

२०७७ कार्तिक ४ गते, मंगलवार