गृहमन्त्री थापाको अशोभनीय अभिव्यक्ति:वार्ताबाट निकास खोज्नेभन्दा द्वन्द्व चर्काउन उद्दत

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले ६५ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीलाई निस्तेज पार्न कुनै सम्झौता नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । शुक्रबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टीको नाम नलिई भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोधको प्रयास गरेको भन्दै त्यस्ता गठबन्धन र […]
२०७७ कार्तिक २ गते, आईतवार