विप्लव र प्रकाण्डद्वारा पुर्व सल्लाहकार निडरप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले पुर्व सल्लाहकार निडरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । प्रवक्ता प्रकाण्डले फेसबुकमार्फत र महासचिव विप्लवले बिज्ञप्ति जारी गरेर पुर्व सल्लाहकार निडरप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । यस बिषयमा महासचिव विप्लवले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ” हाम्रो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार, बझाङ जिल्ला केदारस्यु […]
२०७७ आश्विन २९ गते, बिहीबार